Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज इन्द्रजात्रा पर्व मनाइँदै

२०७६ भाद्र २७

ताजा नेपाल

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानम... थप हेर्नुहोस्

डलरको खेती र समृद्धिको कल्पना

२०७६ भाद्र २७

ताजा नेपाल

ईश्वरीप्रसाद वाग्ले नेकपाभित्र एक व्यक्ति एक पदको अवधारणा कार्यान्वयन हुन्छ कि हुन्न भन्न सकिँदैन । नेकपाको नेतृत्वमा पनि केपी ओलीबिना बैठक नचल्ने, निर्णय नहुने, सरकारको निर्णायक भूमिकामा पनि ओलीनै नभै नहुने अवस्था बद... थप हेर्नुहोस्

यिनको चाँदी कटाई कसले देख्ने ?

२०७६ भाद्र २६

ताजा नेपाल

बुटवल । सडकको ठेक्का पट्टाले गरेको आम्दानी र ठेकेदारसँगै बुटवलदेखि दाउन्नेसम्म रक्सीमा झुम्मिएर आउने सडक डिभिजन बुटवलका मेघराज मरासिनीको फूर्ति निकै चम्किएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सडक विभागको सञ्जालमा लुटाहाहरू... थप हेर्नुहोस्

यस्तो पाराले बन्ला त देश ?

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । जनताको सरोकारसँग जोडिएको राष्ट्रिय गौरवको आयोजना मेलम्ची परियोजनाको रेखदेख गर्ने मेलम्ची विकास समितिका कार्यकारी निर्देशक तर्फ आन्दोलनकारीको तिर सोझिएको छ । उनीहरूले कार्यकारी निर्देशक सूर्यराज कँडेलकै विरोध ग... थप हेर्नुहोस्

नेकपाले गर्यो दल दर्ताको निर्णय

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने उपनि... थप हेर्नुहोस्

डेंगुको महामारी ६ को मृत्य, ५ हजार बढी प्रभावित

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । डेंगुको कारण देशभर ६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ । त्यस्तै ५६ जिल्लाका ५ हजार ९५... थप हेर्नुहोस्

कति मात्रै चुस्ने हो जनतालाई ?

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । देश लुटेर आफ्नो सम्पत्ति सबै दलका क वर्गका नेताहरूले विदेशमा थुपारेपछि अर्थमन्त्री डा. युवराज खतिवडा अहिले जनताको सम्पत्तिमा पैत्रिक कर लगाउन प्रस्ताव गर्दैछन् । जुन देशको ९४ प्रतिशत जनता कृषि पेशामा निर्भर छ ... थप हेर्नुहोस्

यताको लूट कसले हेर्न भ्याउने ?

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । सिञ्चाईको क्षेत्रमा खन्याइएको पैसाले बरु जमिन ढाकिएला तर २५ लाख ३६ हजार हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिञ्चाई पु¥याउन सरकारले सकेको छैन । अहिले ४ लाख ३० हजार ५ सय हेक्टर जमिन बाह्रै महिना सिञ्चित छ । पह... थप हेर्नुहोस्

कहाँ हराए मेयर’साप तपाईंका बाचा

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौं । केन्द्रीय राजधानीको काठमाडौं महानगरको नेतृत्वले आफ्नो कार्यकालको दुई वर्षमा महानगरलाई धुँवा धुलोबाट बचाउन के उपाय ग¥यो ? सडकका खाडल पु¥यो कि फोहोरको उचित प्रबन्ध ग¥यो कि पानीको अभाव भएको शहरलाई सफा पानी उपलब्ध... थप हेर्नुहोस्

चौरलाई चौतारो, साधुलाई सुली !

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौं । आईजीपी सर्वेन्द्र खनालले केन्द्रमा बसेर प्रहरीलाई ‘गाउँ टोल नगरी, नेपाल प्रहरी’ भन्ने स्लोगन बनाएर के गर्नु ? उनैले मन पराएका अपराधिक मानसिकताका निरीक्षक देवी पौडेल पोखरामा बदनाम भएपछि काठमाडौं परिसरको मुद्दाम... थप हेर्नुहोस्