Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

यस्तो छ देउवाको पार्टी कब्जा रणनीति

२०७८ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । पटक पटक मिति सर्दै आएको नेपाली काँग्रेसको १४औं महाधिवेशन देउवाका लागि अनुकुल देखिएपछि अब चाहिँ लगभग हुने निश्चित भएको छ । १४औं महाधिवेशनको संघारमा पुगेको नेपाली कांग्रेसको नेतृत्व लिने दाउमा रहेका वर्तमान सभाप... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानका अगाडि गले न्यायाधिश

२०७८ कार्तिक २४

ताजा नेपाल

काठमाडौं । चौतर्फी दबावलाई झेल्दै अघि बढेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजीनामा नदिने अडानमा कायमै रहेपछि न्यायाधीशहरु गलेका छन् । उनीहरु इजलासमा फर्कने भएका छन् । विद्रोहमा उत्रिएका न्यायाधीशहरुबीच नै मतभेद हु... थप हेर्नुहोस्

कारागार पनि असुरक्षित

२०७८ कार्तिक २३

ताजा नेपाल

विराटनगर । राजनीतिक रुपमा अराजकताको वृद्दि हुन थालेपछि देशका कुनै पनि स्थान अनुशासित छैनन् । विभिन्न अपराधमा बन्दी जीवन बिताइरहेका कैदीहरुको बिचमा समेत कारागारभित्रै दुई पक्षबीच दोहोरो भिडन्त हुन थालेको छ । सो क्रममा ६ ज... थप हेर्नुहोस्

प्रधानन्यायधिस र न्यायधिसहरुको लडाँइ !

२०७८ कार्तिक २३

ताजा नेपाल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन् । जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरु इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका हुन् । इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार श... थप हेर्नुहोस्

म्ह पूजाको दिन ग्याँसको पाइप सल्किएर ग्याँस विस्फोट, एकै परिवारका चारजनाको मृत्यु

२०७८ कार्तिक २३

ताजा नेपाल

कार्तिक १९ गते काठमाडौँ उपत्यकाका नेवार समुदायले साँझ म्ह पूजा गरिरहेका थिए । यसै क्रममा पाटन, मंगलबजार चोकबाट करिब ३ सय मिटर भित्रपट्टि रहेको लक्ष्मीकृष्ण ताम्राकारको परिवार पनि घरको चौथो तलामा म्ह पूजा गर्न व्यस्त थियो... थप हेर्नुहोस्

वारकी पारको तयारीमा चोलेन्द्र

२०७८ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । सत्ता भागवण्डामा सामेल भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्याय क्षेत्रमै घेराबन्दीमा परे पनि राजनीतिक दलहरुले भने उनका विरुद्धमा बोल्ने हिम्मत गरेका छैनन् । दलहरुको आड पाएका राणा अदालतको काम सुचारु गर्... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा अर्को भागवण्डा, पौडेललाई दुई महिने जिम्मेवारी

२०७८ कार्तिक २३

ताजा नेपाल

काठमाडौं। सत्ता सम्हालेको ८८ दिनमा सरकारले पूर्णता पाएको सत्ता गठबन्धनले सरकार संचालनमा सहयोग गर्न समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सद... थप हेर्नुहोस्

भारत भ्रमणमा प्रधानसेनापति, यस्तो छ भेटघाट तालिका

२०७८ कार्तिक २३

ताजा नेपाल

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जाँदै छन्।त्यहाँका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा चार दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानसेनापति ... थप हेर्नुहोस्

महिना नबित्दै गणेशले देखाए काम

२०७८ कार्तिक २१

ताजा नेपाल

काठमाण्डौ । सीमा सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरीका प्रदेश तहका डिआईजीहरु इमान्दार पूर्वक लागे भने देशको राजस्व पनि बढ्छ सीमामा भारतीय दादागिरीबाट प्रताडित जनताले पनि राहात पाउँछन् भन्ने कुरा शसस्त्र प्रहरीको प्रदेश... थप हेर्नुहोस्

माओवादीले तोक्यो प्रदेशमा नेता !

२०७८ कार्तिक २१

ताजा नेपाल

काठमाण्डौ । संगठनलाई सकृय बनाउन राजनीतिक दलहरुले आ आफ्नो अभियानलाई अगाडि सारिरहेको बेला नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ । माओवादी केन्द्र प्रद... थप हेर्नुहोस्