Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओलिलाइ मार्न खोज्नु बाहेस गर्नु कायरता हो

२०७८ श्रावण १८

ताजा नेपाल

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का प्रभावशाली नेता तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलले सत्तापक्षलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिएका छन् । राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सत्तापक... थप हेर्नुहोस्

अनि कहाँबाट मिल्छ एमाले ?

२०७८ श्रावण १८

ताजा नेपाल

काठमाडौं । नेपालीमा उखान छ, तित्राको मुखै बैरी । अहिले एमालेको एकतामा पनि अध्यक्ष ओलीको मुख बैरी बन्दा एकता झन झन टाढिँदै गएको छ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले एमाले एकताको लागि अध्यक्ष केपी शर्मा ओली ... थप हेर्नुहोस्

केन्द्रमा सिधिदै गएपछि कार्यकर्ता खोज्न गाउ छिर्दै माओबादी

२०७८ श्रावण १७

ताजा नेपाल

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै नेपाल समूह सरकारमा नआउने र एमालेतिर जाने विश्लेषण सुनाए । बैठकले २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठक ३० गतेलाई सा... थप हेर्नुहोस्

महराको रोसनी सम्बन्ध जस्तै बाबुराम भट्टराईको दीपा सम्बन्ध

२०७८ श्रावण १७

ताजा नेपाल

मातातिर्थको १३२ रोपनी जग्गा घोटालादेखि बालुवाटारको जग्गा प्रकरणमा जोडिएका भ्रष्ट डाक्टर बाबुराम भट्टराइ कृष्ण बहादुर महरा जस्तै महिला संगको अवैध सम्बन्धमा जोडिएका छन् । भारतीय गुप्तचर संस्था रअका जासुस आरोपित भट्टराइ गण्... थप हेर्नुहोस्

डा. जागेश्वरले वीरमा कुटाए !

२०७८ श्रावण १७

ताजा नेपाल

काठमाण्डौ । विवादस्पद छविका डा. जागेश्वर गौतम वीर अस्पतालको कार्यकारी बनेर आए । अस्पतालका कर्मचारी, डाक्टर, नर्स आदिले ६ महिनादेखि कोभिड भत्ता पाएका छैनन् । डाक्टर जागेश्वरले सो भत्ताको माग गर्ने कर्मचारीहरुलाई आज प्रहरी... थप हेर्नुहोस्

ओलीमाथि नेपालको अविश्वास कहिलेसम्म कायमै रहने

२०७८ श्रावण १७

ताजा नेपाल

नेकपा एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका दोस्रो तहका नेताहरुको निष्कर्ष छ, पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि वरिष्ठ नेता माधवकुमार नेपालको अविश्वास कायमै छ । पार्टीमा एकताका लागि २७ असारमा १०बुँदे सहमति जुटाएको तत्... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा आठ वटा कच्ची पुल र एउटा पक्की पुल बगायो

२०७८ श्रावण १७

ताजा नेपाल

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो । गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र... थप हेर्नुहोस्

अखिल फोर्सका अगाडि माधवले दिए ओलीलाई चेतावनी

२०७८ श्रावण १७

ताजा नेपाल

काठमाडौं । सधैं पार्टी अध्यक्षको कटाक्ष सहँदै आएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि पार्टी अध्यक्षलाई कडा चेतावनी दिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा फेरि बाढी, पुल बगायो, रेडियो डुबायो

२०७८ श्रावण १७

ताजा नेपाल

सिन्धुपाल्चोक । प्रकृतिले पटक पटक दुःख दिएको सिन्धुपाल्चोकमा फेरि बाढी आएकोछ । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल पनि बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७स्४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८... थप हेर्नुहोस्

एकता प्रयासका लागि एमाले स्थायी कमिटी अन्तिम बैठक

२०७८ श्रावण १७

ताजा नेपाल

काठमाडौं । दोस्रो र तेस्रो पुस्ताको नेताले चाहेर एमालेको विवाद मिल्ने वाला छैन । पहिलो पुस्ताका नेतामा बढेको अहंकारको घैटो नफुटेसम्म पार्टी एकता असम्भव जस्तै बन्दै गएकोछ । नेकपा एमाले को आन्तरिक विवाद समाधान हुन नसकेपछि ... थप हेर्नुहोस्