Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

गौरीघाटमा छठको तयारी !

२०७८ कार्तिक २१

ताजा नेपाल

आजबाट ‘अरबा–अरबाइन’ गरेका बर्तालुले भोलि अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र ... थप हेर्नुहोस्

प्रहरी खोरमा जुवाडेको भिड !

२०७८ कार्तिक २१

ताजा नेपाल

काठमाण्डौ । चाँड पर्वको समयमा हुने चोरी तथा अपराधीक गतिविधिलाई प्रहरीले निग्रानी गरिरहँदा घर भित्र बसेर जुवा खेल्ने जुवाडेहरु भने उम्कन सकेनन् । नेपालको कानूनले जुवा तासलाई अवैधानिक भन्दछ तर फूर्सतमा रमाइलो गर्नेहरु त्यह... थप हेर्नुहोस्

धितोपत्र बोर्ड अध्यक्षको दौडमा को को ?

२०७८ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । कुनै पनि नियुक्ति राम्रालाई होइन हाम्राले उछिट्याउने गरेका छन् । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिसकेको छ। अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खुल्ला प्रतिस्पर्धा मार्फत अघि... थप हेर्नुहोस्

एमसीसीको गोप्य पत्र सार्वजनिक गर्न माग

२०७८ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न माग गरेका ... थप हेर्नुहोस्

महामारीको केन्द्र बन्ने डब्ल्युएचओको चेतावनी

२०७८ कार्तिक १९

ताजा नेपाल

काठमाडौँ( विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोप फेरि कोरोना भाइरस संक्रमणको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ। डब्ल्युएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोप आगामी तीन महिनाभित्र महामारीको केन्द्र बनेर सोही अवधि... थप हेर्नुहोस्

एमसीसी बारे प्रचण्डको रहस्य देउवाले खोले

२०७८ कार्तिक १९

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग एमसीसीका विषयमा सत्तारुढ गठबन्धभित्रै एक मत नभइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौता पास गर्छौं भनेर आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्... थप हेर्नुहोस्

कर्मचारीतन्त्रलाई गठबन्धनले हल्लाउन सकेन

२०७८ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेपछि गठबन्धन दलको विचारसँग नजिक भएका सहसचिव र सचिवहरूलाई महत्वपूर्ण मन्त्रालय र निकायको जिम्मेवारी दिने अपेक्षा गरिए पनि सरकार गठनभएको चार महिना पुग्न लाग्दा पनि उनीहर... थप हेर्नुहोस्

चोलेन्द्रले गल्ती, सच्याए गणेश रेग्मीको रिट संवैधानिक इजलासमा पठाइयो

२०७८ कार्तिक १७

ताजा नेपाल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक नियुक्ति लगायतका विषयमा परेको रिटको गल्ती आंशिकरुपमा सच्याएका छन् । न्यायाधीश हरि फुयाँलको एकल बेञ्चमा परेको गणेश रेग्मीको रिट अब संवैधानिक इजलासमा हेरिने भएको छ । प्रध... थप हेर्नुहोस्

तिहारपछि आन्दोलनका कार्यक्रम घोषणा गर्दै बार

२०७८ कार्तिक १७

ताजा नेपाल

काठमाडौं। सम्मानित संस्थालाई बदनाम गराउने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ। लगातार दोस्रो दिन सर्वोच्... थप हेर्नुहोस्

गगनहरुको गठबन्धन कुचोले एमाले बढारिएला ?

२०७८ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । सिंगो नेकपा एमालेविरुद्ध सत्ता गठबन्धन हातमा हात समातेर निर्वाचनसम्म जाने भनिरहेका बेला नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई कुचो लगाएर बढार्ने ... थप हेर्नुहोस्