Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पोल भाडा नतिर्नेको लाइन चट्

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौँ । सरकारलाई तिर्नुपर्ने कर, बिजुलीको पैसो, पानीको बिल तिर्न नपरे हुन्थ्यो भन्ने सोच व्यवसायीको हुन्छ । त्यसैले त विद्युतको महसुल बक्यौता १९ अर्व बाँकी हरेको हो । नेपाल विद्युत् प्राधिकरणको पोल, अप्टिकल फाइबरलगायत... थप हेर्नुहोस्

वैकल्पिक खेलाडीले दिलाए नेपाललाई ऐतिहासिक जित

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो । नेपालका लागि सब्स्टिच्युट ... थप हेर्नुहोस्

गोदावरिमा एमाले महाधिवेशनको चहलपहल

२०७८ आश्विन १५

ताजा नेपाल

नेकपा एमालेको तीन दिने पहिलो विधान महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू गोदावरी पुग्ने क्रम जारी छ । बिहान ९ बजेदेखि ११ बजेसम्म सम्मेलनस्थलमै खानाको व्यवस्था गरिएको छ । कोरोना महामारीलाई वे... थप हेर्नुहोस्

सावधानी अपनाउने पाइलटमाथि नै कारबाही ?

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । ठूलो दुर्घटना सानो सावधानीले रोक्न सकिन्छ । प्राविधिक समस्या देखिएको जहाजमा रहेका ७७ जना यात्रुलाई सुरक्षित रुपमा काठमाडौं विमानस्थलमा अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका पाइटल एजी शेर्पालाई ब... थप हेर्नुहोस्

भारत र चीनबीच सीमामा बढ्यो तनाव

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नेपाल भुटान जस्ता साना छिमेकीलाई दुःख दिइरहने बानी परेको छिमेकी मुलुक भारतले शक्तिशाली चीनसँग पनि सीमा विवादमा किचलो झिक्दा बेला बेला सम्बन्धमा चिसोपना आउने गरेको छ । भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (ए... थप हेर्नुहोस्

निरन्तरको अवरोधबीच संसद् अधिवेशन अन्त्य गरिने

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौँ । समस्याको समाधान खोजित जनप्रतिनिधिमूलक संस्था संसद नै बन्धक बनेपछि अधिवेशन अन्त्य गरिने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरिरहे अधिवेशन अन्त्य गर्ने विषयमा राजनीतिक दलहरूबीच छलफल भएको हो... थप हेर्नुहोस्

घेराबन्दीमा पर्दैछन् सभापति देउवा

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाण्डौ । एक पटक पदमा पुगेका नेतालाई त्यही पटमा टिकिरहन मन लाग्ने रोगले नेपाली राजनीतिक ग्रस्त छ । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिँदै गएको छ । त्यहाँभित्र गुट निर्माण र एकले अर्कोलाई सक्ने खेल भित्रभित्रै भुसको ... थप हेर्नुहोस्

मन्त्री बन्नकै लागि घुम्यो राजनीति

२०७८ आश्विन १४

ताजा नेपाल

काठमाणडौ सुत्केरी हुनु अगाडिको प्रसब बेदनामा डूबेकी महिला र पाँच दलीय गठबन्धनबाट बनेको सरकारका प्रमुख प्रधानमन्त्री शेर बहादुर देउवाको पिडा उस्तै छ । ४१ महिने कष्टकर राजनीति र प्रशासनिक गुटबन्दीले छियाछिया भएको सत्ताका स... थप हेर्नुहोस्

सरुवा भन्दा पाँच डिआईजी थप्न दौड

२०७८ आश्विन १४

ताजा नेपाल

काठमाण्डौ । संगठनलाई आवश्यकता पनि छ । तर लोकतन्त्रसँगै सरकारले खारेज गरेका पाँच डिआईजी पद जरुरी भएर पनि गृहले सुन्दैन । डिआईजी पदमा बढुवाका लागि सन्दीप भण्डारी बसन्त कुवंर सम्मले अपेक्षा गर्नु अनौठो होइन । सरकारकै निर्णय... थप हेर्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिने बताए

२०७८ आश्विन १४

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले  आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिने बताएका  छन्  बिहीबार काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘हामी गठबन्धन सरकारमा... थप हेर्नुहोस्