Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सबैथोक चल्ने निषेधाज्ञा किन थप्छ प्रशासन ?

२०७८ असार २०

ताजा नेपाल

काठमाडौँ । जनजीवन सामान्य बन्नु राम्रो हो । तर कोरोनाको जोखिम घटेको छैन भन्ने कुरा संक्रमणको प्रतिशतले देखाइरहेको छ । काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । यसबारे निर्णय गर्न काठमाडौँ उपत्यकाका त... थप हेर्नुहोस्

संसद पूर्नस्थापना हुने भो प्रम ओली फेरि पराजित !

२०७८ असार १९

ताजा नेपाल

काठमाण्डौ । काम चलाउ सरकारले के गर्नु हुन्छ के गर्नु हुदैन त्यसको ख्याल नगर्दा नेकपा एमालेको पार्टीगत निर्णयहरु पनि कानूनी रुपमा अवैधानिक भएका छन् । संसद पूर्नस्थापनाको मुद्दा बहस कर्ताले जे जस्तो बहस गरे पनि संवैधानिक इ... थप हेर्नुहोस्

पृथ्वी राजमार्गमा पहिरै पहिरो, धादिङ सम्पर्क विच्छेद

२०७८ असार १९

ताजा नेपाल

काठमाडौं । अविरल वर्षापछिको पहिरोमा ट्रक पुरिँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले चारवटा सवारी पुरिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले ... थप हेर्नुहोस्

यो महामारीमा ७ अर्ब ७२ करोडको निर्वाचन किन चाहियो ?

२०७८ असार १९

ताजा नेपाल

काठमाडौँ । जनताले स्थायी सरकार, सुशासन र समृद्धिका लागि कम्युनिष्टलाई दिएको मत बालुवामा पानी सावित भएको छ । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले ... थप हेर्नुहोस्

प्रतिखोप १४ डलरका दरले चीनबाट ३० लाख मात्रा खोप ल्याइँदै

२०७८ असार १९

ताजा नेपाल

काठमाडौँ । लामो पर्खाइ र निराशापछि छिमेकी मुलुक चीनबाट ३० लाख डोज भ्याक्सिन आउने भएको छ । सरकारले खरिद गरेको चीनको भेरोसेल खोप आउँदो बिहीबारबाट ल्याइने भएको छ । असार २५ देखि साउन ८ सम्म नेपाल वायु सेवा निगमका तीन उडानमा ... थप हेर्नुहोस्

विश्व नम्बर वान बेल्जियम बाहिरियो, इटली सेमिफाइनलमा

२०७८ असार १९

ताजा नेपाल

काठमाडौं । विश्व नम्बर वान टिम बेल्जियमलाई पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वाटरफाइनलमा इटलीले बेल्जियमलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । जर्मनीको म्य... थप हेर्नुहोस्

राज्यमन्त्रीको राजीनामाले लुम्बिनीमा भूकम्प

२०७८ असार १८

ताजा नेपाल

काठमाडौ। लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि त्यहाँको सरकारलाई ७ रेक्टरको भूकम्पले हल्लाएको छ । सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष ... थप हेर्नुहोस्

मिल्ने छेकछन्द एमालेमा देखिएन

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेको जुँगाको लडाइँ फुटकै बिन्दूतर्फ अघि बढेको छ । दुर्व पक्षको अहंकार घट्न नसक्ने हो भने भने अबको साता नेकपा एमाले औपचारिक रुपमा विभाजन हुनेछ । आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ... थप हेर्नुहोस्

केन्द्रीय कमिटी बैठकअघि ओलीलाई भेट्न बालुवाटार पुगे माधव पक्षका नेता

२०७८ असार १८

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुसँग शुक्रबार बालुवाटारमा छलफल गरेका छन् । पार्टीको केन्द्रीय कमिटीको १३ औँ बैठक बस्न अघि ओलीले माधव पक्षका तीन जना नेताहरुसँग आफ्नो निवासमा छलफल गरेका हुन् ... थप हेर्नुहोस्

युरो कप २०२० आजदेखि क्वाटरफाइल सुरु हुँदै : सबै डिटेल समाचारमा

२०७८ असार १८

ताजा नेपाल

१८ असार, काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रति... थप हेर्नुहोस्