Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नाम काटिएपछि प्रमोदको विद्रोह

२०७८ आश्विन २३

ताजा नेपाल

काठमाडौं । मन्त्रीहरुको चर्चामा रहेका सबैले मन्त्री पद पाएनन् । मन्त्री पद नपाउने केहीले सामान्य भएको प्रतिक्रिया दिए पनि केही भने निकै आक्रोशित देखिएका छन् मन्त्रीको सूचीबाट सांसद प्रमोद साहको नाम काटिएपछि सत्तारुढ जनता... थप हेर्नुहोस्

देउवाको पलानमा रामचन्द्र

२०७८ आश्विन २३

ताजा नेपाल

काठमाडौँ । काँग्रेसभित्रका स्थायी प्रतिपक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल झनै पेलामान परेका छन् । कांग्रेसको भागमा ७ मन्त्री र १ राज्यमन्त्री परेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्तिमा तीन मन्त्री आफ्नो समूहले पाउने आस ... थप हेर्नुहोस्

मन्त्रिपरिषद्ले पायो पूर्णता, देउवा सरकारमा सर्वोच्च अदालत

२०७८ आश्विन २२

ताजा नेपाल

काठमाडौं । सम्मानित सर्वोच्च अदालतको परमावेशबाट सत्ताको बागडोर सम्हालेको ८८ दिनपछि वर्तमान सरकार पूर्ण बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्... थप हेर्नुहोस्

वीर अस्पतालमा कालो काँग्रेस आतंक !

२०७८ आश्विन २२

ताजा नेपाल

काठमाण्डौ । नेपाल सरकारको लगानीमा संञ्चालीत वीर अस्पताल अहिले नेपाली काँग्रेसको आन्तरिक खिचतानीले विवादमा परेको छ । त्यहाँ कार्यरत कर्मचारी युनियनका नेताहरु बीचमा सम्मन्वय नहुँदा अस्पतालको गरिमा माथि समेत प्रहार भएको छ ।... थप हेर्नुहोस्

राप्रपाको २६ जिल्लाको अधिवेशन हुन बाँकी भएकोले महाधिवेशन सर्ने !

२०७८ आश्विन २२

ताजा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ । पार्टीको असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला तहको अधिवेशन अझै नसकिएकाले अधिवेशन सर्ने भएको हो । राप्रपाको केन्द्रीय निर्वाचन ... थप हेर्नुहोस्

मेटमणि चौधरी हिस्स

२०७८ आश्विन २२

ताजा नेपाल

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले मन्त्री बन्न ‘कम्बिनेसन’ मिल्नुपर्ने बताएका छन् । एकीकृत समाजवादीका तर्फबाट सुरुदेखि नै मन्त्री बन्ने चर्चामा रहेका चौधरी बिहीबार पार्टीले मन्त्रीका लागि गरेको सिफारिसमा परेका ... थप हेर्नुहोस्

राजेश हमालको जात सम्बन्धी क्रिश्चियन कार्यक्रम

२०७८ आश्विन २२

ताजा नेपाल

नेपालका बहुराष्ट्रिय कम्पनिको विज्ञापनमा चलेका संञ्चार मिडियाहरुमा तस्कर माफिया र विभिन्न विदेशी एजेन्सीहरुको प्रभाव रहेको छ । बेलाबखतमा यस प्रकारका समाचारहरु सम्प्रेषण पनि हुँदै आईरहेका छन् । समता फाउण्डेशन नामक क्रि... थप हेर्नुहोस्

समाजवादीले मन्त्रीको नाम टुंगो लगायो भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने

२०७८ आश्विन २२

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् । एकीकृत समाजवादीले गठबन्धनको भागबण्डा मिलाउँदा चार मन्त्रालय मात्र पाउने भएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो । त... थप हेर्नुहोस्

दुई राजेन्द्रले समाजवादीको नेतृत्व गर्ने

२०७८ आश्विन २२

ताजा नेपाल

काठमाडौं । प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए... थप हेर्नुहोस्

तीन महिना पुग्न २ दिन बाँकी रहँदा सरकारले पूर्णता पाउँदै, यस्ताे भयाे भागवण्डा

२०७८ आश्विन २२

ताजा नेपाल

काठमाडौँ । सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने छाँटकाट देखिएको छ । सत्ता गठबन्धन दलहरूले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले यसअघि भ... थप हेर्नुहोस्