Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

१० लाख डोज चीनियाँ खोप नेपाल आयो

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आईपुग्ने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको थिय... थप हेर्नुहोस्

नेपालले मागे ओलीकै हैसियत, हुन्छ भने अघि बढौ

२०७८ असार २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले एक भएर अघि बढ्नका लागि पार्टी र सरकारमा पावर शेयरिङका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान वरिष्ठ नेता माधवकुमार नेपालले लिएपछि वार्ता टोलीका नेताहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् । केपी शर... थप हेर्नुहोस्

काठमाडौँमा मेलम्चीको पानी अनिश्चित, क्षतिग्रस्त क्षेत्रमा अझै पुग्न सकिएन

२०७८ असार २५

ताजा नेपाल

काठमाडौँमा फेरि कहिले मेलम्ची खोलाको पानी आइपुग्छ भन्ने अनिश्चित भएको छ । गत असार १ गतेदेखि लगातार ३ दिन आएको बाढीले आयोजनाको मुख्य बाँधस्थलमा क्षति पुर्‍याएको छ । आयोजनाको मुख्य बाँध ‘हेडवक्स’ बाढीले ल्याएको ढुङ्... थप हेर्नुहोस्

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

२०७८ असार २५

ताजा नेपाल

२५ असार, काठमाडौं । सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप ख... थप हेर्नुहोस्

औषधीमा पनि इश्वरकै नाम

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । जहाँ प्रवेश गर्याे त्यहाँ खैला वैला मच्चाउने नेकपा एमालेका महासचिव इश्वर पोख्रेल अहिले पनि विवादमै तानिएका हुन् । पोख्रेलसँग जोडिएको हुकाम कम्पनीकै कारण सरकारले पैसा तिरेर पनि भारतको सेरम कम्पनीसँग कोरोना भ्य... थप हेर्नुहोस्

डिआईजी बढुवामा को अगाडि ?

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । नेपाल प्रहरीमा ५ जना डिआईजी थपेर रामदत्त जोशी र दिपक थापासम्मलाई डिआईजी बनाउने खेल असफल भएपछि एक डिआईजी पदमा १३ जनाको प्रतिस्पर्धा हुने भएको छ । दलगत हस्तक्षेप नगर्ने, संस्थागत ऐन कानूनको पालन गर्ने गरी राष्ट... थप हेर्नुहोस्

एकै डोजले काम गर्ने अमेरिकी खोप नेपाल आउँदै

२०७८ असार २४

ताजा नेपाल

काठमाडौं । सरकारले खोप खरिदको प्रक्रिया ढिलाई गर्दा अनुदानले मात्रै खोप अभियान चलाउनु परेको बेला अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको खोप नेपालमा आउने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध... थप हेर्नुहोस्

समस्याको गाँठो भेटेकै हाे त एमालेले

२०७८ असार २४

ताजा नेपाल

काठमाडौं । विभाजनको कालो बादल मडारिएको बेला नेकपा एमालेमा एकताको संकेत देखिन थालेकोछ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ । नक्साल नागपोखरीस्थित्... थप हेर्नुहोस्

माधवलाई मिलाएर देउवालाई राक्न दक्षिणको दौड

२०७८ असार २३

ताजा नेपाल

जसले नेकपाको एकिकृत संरचना भत्कायो त्यही शक्ति यतिखेर चीनलाई धम्क्याउन सक्रिय छ । प्रधानमन्त्री केपी ओलीलाई जसरी हुन्छ विभाजीत एमाले मिलाउन दबाब दिन यतिखेर भारतीय प्रतिनिधिहरु काठमाण्डौमा थुप्रिएका छन् । भारतको सत्तापक्ष... थप हेर्नुहोस्

कटवालको बेबी किङ, सिआइएको बासी एजेन्डा

२०७८ असार २३

ताजा नेपाल

अर्जुन ज्ञवाली अहिले नेपाली राजनीति सन् १८१६ को राष्ट्रघाती किर्ते सुगौली सन्धिपछिको संकटपूर्ण अवस्थामा रहेको छ । नेपाल विरोधीहरू अहिले छद्म रुपमा कोही हिन्दू धर्मको आवरणमा त कोही राजतन्त्र, त कोही बेबी किङको आवरण... थप हेर्नुहोस्