Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेकपाले गर्यो दल दर्ताको निर्णय

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने उपनि... थप हेर्नुहोस्

डेंगुको महामारी ६ को मृत्य, ५ हजार बढी प्रभावित

२०७६ भाद्र २६

ताजा नेपाल

काठमाडौं । डेंगुको कारण देशभर ६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ । त्यस्तै ५६ जिल्लाका ५ हजार ९५... थप हेर्नुहोस्

कति मात्रै चुस्ने हो जनतालाई ?

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । देश लुटेर आफ्नो सम्पत्ति सबै दलका क वर्गका नेताहरूले विदेशमा थुपारेपछि अर्थमन्त्री डा. युवराज खतिवडा अहिले जनताको सम्पत्तिमा पैत्रिक कर लगाउन प्रस्ताव गर्दैछन् । जुन देशको ९४ प्रतिशत जनता कृषि पेशामा निर्भर छ ... थप हेर्नुहोस्

यताको लूट कसले हेर्न भ्याउने ?

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । सिञ्चाईको क्षेत्रमा खन्याइएको पैसाले बरु जमिन ढाकिएला तर २५ लाख ३६ हजार हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिञ्चाई पु¥याउन सरकारले सकेको छैन । अहिले ४ लाख ३० हजार ५ सय हेक्टर जमिन बाह्रै महिना सिञ्चित छ । पह... थप हेर्नुहोस्

कहाँ हराए मेयर’साप तपाईंका बाचा

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौं । केन्द्रीय राजधानीको काठमाडौं महानगरको नेतृत्वले आफ्नो कार्यकालको दुई वर्षमा महानगरलाई धुँवा धुलोबाट बचाउन के उपाय ग¥यो ? सडकका खाडल पु¥यो कि फोहोरको उचित प्रबन्ध ग¥यो कि पानीको अभाव भएको शहरलाई सफा पानी उपलब्ध... थप हेर्नुहोस्

चौरलाई चौतारो, साधुलाई सुली !

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौं । आईजीपी सर्वेन्द्र खनालले केन्द्रमा बसेर प्रहरीलाई ‘गाउँ टोल नगरी, नेपाल प्रहरी’ भन्ने स्लोगन बनाएर के गर्नु ? उनैले मन पराएका अपराधिक मानसिकताका निरीक्षक देवी पौडेल पोखरामा बदनाम भएपछि काठमाडौं परिसरको मुद्दाम... थप हेर्नुहोस्

मेलम्चीमाथि यस्तो छ षड्यन्त्र

२०७६ भाद्र २३

ताजा नेपाल

काठमाडौं । राजधानीको खानेपानीको समस्या देखाएर एसियाली विकास बैंकले दिएको ऋणले नेपालीको टाउको खाएको छ । उपत्यकामा मेलम्ची आउने सपना क्रमशः तुहाउन भ्रष्टहरू कम्मर कसेर लागेका छन् । एडिबीबीको ऋण काठमाडौं उपत्यका खानेपानी व्... थप हेर्नुहोस्

त्यो सत्यलाई कसले बुझिदिने ?

२०७६ भाद्र २२

ताजा नेपाल

काठमाडौं । पर्यटनवर्ष आउन लागेको छ महिनासम्म विभागीय मन्त्री थिएनन् । सरकार २०२० मा २० लाख पर्यटक भिœयाउने भन्छ । तर बुटीक एयरपोर्टको हालत सुधार्न नागरिक उड्डयन प्राधिकरणले एयरपोर्ट स्तरोन्नति काम रात्रि कालिन उडान रोकेर... थप हेर्नुहोस्

खाने ठाउँमै सबैको नजर

२०७६ भाद्र २२

ताजा नेपाल

काठमाडौं । चाडपर्व शुरु हुनासाथ सीमा क्षेत्रमा राजश्व छलेर सामान भिœयाउने अभियान नै शुरु भएको छ । नेपालगञ्जका व्यापारहिरूले त भन्सार प्रमुखलाई प्रहरी र सशस्त्र प्रहरीका जिल्ला कमाण्डर एसपीहरूलाई समेत उपस्थित गराएर ज्ञापन... थप हेर्नुहोस्

मानव बेचबिखन अपराध सभ्य समाजको बाधक

२०७६ भाद्र २१

ताजा नेपाल

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रिय दिवसको अवसरमा “सरकारको प्रतिबद्धतास्मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको एक्यबद्धता” भन्ने मुल नारा सहित शुक्रबार विशेष कार्यक्रम सम्पन्न भएको छ ।... थप हेर्नुहोस्