Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जनता मरिरहँदा सत्ताको अंकगणित ?

२०७८ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । मुुलुक कोरोनाले ढलाउनै लाग्दा देशका मुख्य राजनीतिक दल भने संसदको अंकगणितमा रमाएका छन् । जनतालाई अक्सिजन चाहिँदा राजनीतिक दलहरु सत्ताको खेलमा रमिते बनेका छन् । आज राति ९ बजेभित्र बहुमतको सरकार गठनका लागि दुई वा... थप हेर्नुहोस्

काउसो बोकेर भोट फल्दैन कमरेड

२०७८ बैशाख २९

ताजा नेपाल

- इश्वरी वाग्ले मात्नु हुदैनथ्यो प्रम ओली माते । उनमा सदभाव, सदाचार, समानता र खुलस्त व्यवहार निष्पक्षता रहनेछ । गुटको नेता बनेर आफ्नो प्रशंसा खोज्ने चरित्रका धनी केपि ओलीले पार्टीको होइन गुटको, देशको होइन कुनै... थप हेर्नुहोस्

ओम्नी नाच्दा दाताले पत्याएनन्

२०७८ बैशाख २९

ताजा नेपाल

सरकारले गठन गरेको सिसीएमसीमा ओम्नी र दुगड नाच्ने भएपछि सहयोगी मनहरु सरकार मार्फत भन्दा सोझै अस्पताल व्यवस्थापनसम्म पुगेका छन् । गत वर्ष बैंक तथा वित्तिय संस्थाहरुले जबरजस्ती सिसीएमसी मार्फत नगद उपलब्ध गराएका थिए । त्यो ब... थप हेर्नुहोस्

भट्टराई र महन्तको गोप्य छलफल

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौँ । चार नेता दुई तिर विभाजित भए पछि सत्ता गठबन्धनमा निर्णाक बनेको जनता समाजवादी पार्टी एक चोटी नाङ्गीने अवस्थामा पुगेको छ । भारतीय स्वार्थ अनुसार चल्ने भनेर आरोप लागिरहँदा भारतीय विश्वास प्राप्त एमाले अध्यक्ष केपि... थप हेर्नुहोस्

आगामी तीन हप्ता नेपालमा स्थिति अत्यन्तै कठिन

२०७८ बैशाख २९

ताजा नेपाल

डा. रविन्द्र पाण्डे काठमाडौँ । जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनुका साथै अस्पतालमा बेड र अक्सिजनको चर्को ... थप हेर्नुहोस्

नागरिकको जीवन रक्षा गर्न अदालतको आदेश

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौँ । सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक ... थप हेर्नुहोस्

ठाकुरलाई उपप्रमसहितको बालुवाटारमा स्वागत

२०७८ बैशाख २९

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरणमा निर्णायक शक्ति चौथो दल जसपा बनेको छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सत्ता समिकरणमा निर्णायक बन... थप हेर्नुहोस्

आर्याघाटमा दाउराको माग बढ्यो

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाडौं । पशुपति आर्याघाटमा विद्युतीय शवदाहा गृहले धान्न नसकेपछि दाउराबाट कोभिडबाट मृत्यु भएकाको लास जलाउने क्रम बढिरहेको छ । यतिखेर उद्योग तथा निर्माण क्षेत्रका मज्दुरहरु काम बिहीन भए पनि आर्यघाटमा भने सुकबहादुर तामाङ ... थप हेर्नुहोस्

जहाँ भेन्टिलेटर र आईसीयू छ त्यहाँ जनशक्ति छैन

२०७८ बैशाख २८

ताजा नेपाल

रौतहट । रौतहटको गौर अस्पताल भवनको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन छ । हेर्दा सबै सामान नयाँ छन् । तर दुर्भाग्यस् कोरोनाको संक्रमण तीव्र रुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आईसी... थप हेर्नुहोस्

सुरक्षा फौज पनि कोरोनाले अक्रान्त

२०७८ बैशाख २८

ताजा नेपाल

काठमाडौं । कोरोनाको महामारीमा सरकारको प्रतिनिधिको रुपमा कोहि देखिएको छ भने अस्पतालका डाक्टर, नर्स र सुरक्षा कर्मीहरु नै देखिएका छन् । नेपाली सेनाले कोरोनाबाट मृत्यु भएकाहरुको लास व्यवस्थापन गरिरहेको छ भने लकडाउनको अवधिमा... थप हेर्नुहोस्