Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सतर्क हुनहोस्, आतंकित होइन : स्वास्थ्यमन्त्री

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान... थप हेर्नुहोस्

कोरोना संक्रमण जेठदेखि असारसम्म उच्च विन्दुमा पुग्न सक्ने !

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । आइतबार स... थप हेर्नुहोस्

अनेरास्ववियुले आयल निगम विरुद्ध गर्याे आन्दोलन

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । माधव नेपाल समूहको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लाग... थप हेर्नुहोस्

मास्क नलगाएमा सय रुपैयाँ जरिवाना

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । काठमाडौं प्रहरीले मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । आज जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना... थप हेर्नुहोस्

काठमाडौंमा फुट्यो एमाले

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । अन्तरपार्टी कलहले चिरा परेको नेकपा एमाले विभाजनको शुरुआत भएको छ । नेकपा एमालेको काठमाडौं कमिटीमा औपचारिक विभाजन आएको छ । माधव नेपाल समूहले बसन्त मानन्धरको नेतृत्वमा आज अलग्गै जिल्ला कमिटीको घोषणा गर्यो । राजधा... थप हेर्नुहोस्

जति मूल्य बढाए पनि निगमलाई घाटा

२०७७ चैत्र २३

ताजा नेपाल

जति मूल्य वृद्धि गरे पनि आयल निगमको घाटा समायोजन हुन सकेको छैन । नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाए... थप हेर्नुहोस्

२५ गतेदेखि चिनियाँ खोप लगाइने

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । भारतीय अनुदानको खोप लगाइसकिएको अवस्थामा उत्तरी छिमेकी चीनले दिएको अनुदानको खोप चैत २५ गतेदेखि लगाइने भएको छ । सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको भेरोसेल खोप आगामी २५ चैतदेखि लगाउने निर... थप हेर्नुहोस्

त्यो फूर्तिको काम छैन : नेपाल

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भित्तामा पुर्याइसक्दा पनि माधव नेपाल समूहले आफ्नो जिकीर छाडेको छैन । सांसद पदको लोभ नगरी फूट्ने हिम्मत पनि छैन भने निहुरिएर ओली नेतृत्वको एमालेमा सामेल हुने अवस्था पनि अब रहेन ।... थप हेर्नुहोस्

माधव समूहको यस्तो बन्यो रणनीति

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । एमालेमा फर्किंदा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको लगातारको पेलानमा परेको नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहले पार्टीभित्रै मुकाबिला गरेर अघि बढ्ने निर्णय गरेका छन् । नेकपा एमालेको मा... थप हेर्नुहोस्

बाँकेको नरैनापुरमा भीषण आगलागी ११५ घर जले, ३ जना घाइते

२०७७ चैत्र २२

ताजा नेपाल

नेपालगन्ज । गर्मी सिजन लागेपछि आगलागीका घटना बड्न थालेको छन् । बाँकेको नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार ... थप हेर्नुहोस्