Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लोकतन्त्र दबाएको भन्दै एमालेको बन्दसत्रमा हंगामा

२०७८ मंसिर १२

ताजा नेपाल

काठमाडौं । दशौं महाधिवेशनमा आन्तरिक लोकतन्त्रको अभ्यास नगरी सहमतिका नाममा नेतृत्व चयन गर्ने विषयमा नेकपा एमालेको बन्दसत्रमा शनिबार साँझ हङ्गामा भएको छ । उपमहासचिव विष्णु पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्... थप हेर्नुहोस्

रावललाई वरिष्ठ उपाध्यक्ष दिँदा पनि सहमति आएनन्, एकै मत ल्याए पनि अध्यक्षमा उठ्ने घोषणा

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन स... थप हेर्नुहोस्

चीनले किन गर्यो एमालेलाई बहिष्कार ?

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौं । उत्तरी छिमेकी चीनको चाहना थियो कम्युनिष्टहरु एकजुट बनुन् । तर कम्युनिष्ट नेतृत्वमा देखिएको अहंकार र जुँगाको लडाइँले कम्युनिष्ट आन्दोलन टुटफुट भएको अवस्था छ । नेकपा एमालेको दशौं राष्ट्रिय माहाधिवेशन शुक्रबारदेख... थप हेर्नुहोस्

सर्वसम्मत नेतृत्व भन्दै चितवनमा युवाको प्रदर्शन

२०७८ मंसिर ११

ताजा नेपाल

चितवन । दशौं महाधिवेशनमा होमिएको नेकपा एमालेभित्र चुनावी प्रक्रियाबाट नेतृत्व चयनको तयारी भइरहेको बेला युवाहरुको जोड भने सर्वसम्मत नेतृत्व चयनमा देखिएको छ । नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र ... थप हेर्नुहोस्

आज माओवादीले ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई पनि आन्तरिक चुनाव लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवा... थप हेर्नुहोस्

पदाधिकारी थपे पनि रावल ब्याक भएनन्

२०७८ मंसिर ११

ताजा नेपाल

चितवन । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्... थप हेर्नुहोस्

एमाले महाधिवेशनको रनक चितवनमा चहलपहल सुरु

२०७८ मंसिर १०

ताजा नेपाल

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उदघाटन समारोहपछि सौराहामा आयोजना हुने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । ... थप हेर्नुहोस्

ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप गरेको छैन हल्लामात्र हो : गभर्नर

२०७८ मंसिर ९

ताजा नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदरमा आफूहरुले हस्तक्षेप नगरेको दाबी गरेका छन् । राष्ट्र बैंकको निर्देशनपछि अहिले २४ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर १०।०७ तोकेका छन् । ब्याजदरमा भइरहेको उत... थप हेर्नुहोस्

एमाले महाधिवेशको उद्घाटनमा भाजपाका दुई नेता आउने

२०७८ मंसिर ९

ताजा नेपाल

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुनका लागि भारतीय जनता पार्टीका भाजपा दुई जना नेता आउने भएका छन् ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निम्तोलाई स्वीकार गर्दै भाजपाका पूर्वकेन्द्रीय मन्त्री डा।... थप हेर्नुहोस्

अरु पाटीका युवा नेताले सकेनन्, मैले आँट गरे : राजेन्द्र लिङदेन

२०७८ मंसिर ९

ताजा नेपाल

अब पनि नेतृत्व परिवर्तन भएन भने हामी प्रजा परिषद्को बाटोमा जाने उनले जिकिर गरेका छन् । पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै लिङदेनले आफ्नो उम्मेदवारी कसैको विरुद्धमा नभएको पनि स्पष्ट परे ।... थप हेर्नुहोस्