Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले १२ घण्टा नबित्दै राजीनामा दिइन्

२०७८ मंसिर ९

ताजा नेपाल

स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् । उनले नियुक्त भएको केही घण्टाभित्रै राजीनामा दिएकी हुन् । सोसल डेमोक्रेटिक पार्टीकी नेता समेत रहेकी एन्डर्सनले प्रधानमन्त्रीमा नियुक... थप हेर्नुहोस्

चौथो पटक विवाह गर्दै जेनिफर

२०७८ मंसिर ९

ताजा नेपाल

हलिउडकी चर्चित अभिनेत्री लोपेज जेनिफरले विवाह गर्ने भएकी छिन् । तीन पतिसँग पारपाचुके गरेकी लोपेजले चौथो पटक अभिनेता बेन एफ्लेकसँग प्रेम विवाह गर्न लागेकी हुन् । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । ५२ वर्षीया ... थप हेर्नुहोस्

प्रियंका र निकको सम्बन्धबारे आमाले गरिन् यस्तो खुलाशा

२०७८ मंसिर ९

ताजा नेपाल

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले एकअर्कालाई कति चाहान्छन् सामाजिक सञ्ञाल एकाउन्टबाट नै अनुमान लगाउन सकिन्छ । तर, सामाजिक सञ्जाल एकाउन्टमा प्रियंकाले आफ्नो नामको अगाडी जोनस शब्द हटाइदिए पछि भन... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानलाई कडै छ दबाव

२०७८ मंसिर ९

ताजा नेपाल

काठमाडौँ । सत्ता भागवण्डामा सहभागी भए पनि राजनीतिक दलको चुरो समातेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सहकर्मी न्यायाधीशहरूले आन्दोलन गरेको एक महिना पुगेको छ । अफिसर अफ द बेन्च भनिने कानुन व्यवसायीका साथै कानुन क्ष... थप हेर्नुहोस्

कांग्रेसमा देउवापक्ष कमजोर भएकै हो ?

२०७८ मंसिर ९

ताजा नेपाल

काठमाडौँ । पार्टीभित्र निकै शक्तिशाली मानिएका सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिँदै गएको छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नतिजाले पार्टी नेतृत्वका लागि संस्थापन र इतर दुवै पक्षलाई ढुक्क हुने स्थिति ... थप हेर्नुहोस्

प्रतिस्पर्धीलाई अध्यक्षको चेतावनी

२०७८ मंसिर ९

ताजा नेपाल

काठमाडौँ । एमालेभित्र आफ्नो पकड बलियो बनाउन लाग परेका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रका विपक्षीलाई अझै कमजोर बनाएर पार्टीभित्र एकाधिकार कायम गर्ने अभियानमा अघि बढेका छन् । भित्रभित्रै दबाव सिर्जना गरेका अध्यक्ष ... थप हेर्नुहोस्

चिनियाँहरूले नबुझेको नेपाली कम्युनिष्टहरू

२०७८ मंसिर ८

ताजा नेपाल

अर्जुन ज्ञवाली भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवासहितको गठबन्धन सरकारले नेपालको संविधान र कानुन विपरित भारतका विवादास्पद योग गुरु रामदेवलाई सञ्चार संस्था सञ्चालन गर्न मान्यता दिएका छन् । त्यतिमात्रै होइन माओवादी... थप हेर्नुहोस्

ज्योति हट हुँदा कसलाई समस्या

२०७८ मंसिर ८

ताजा नेपाल

गायिका तथा मोडल ज्योति मगर सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्वीर पोष्ट सार्वजनिक गरिरहन्छिन् । तस्वीर र गीतको कारण चर्चामा आइरहने गायिका हुन् । केही दिनअघि पोखरा पुगेकी ज्योतिले बोल्ड तस्वीर खिचाएकी छन् । उनले सामाजिक संजा... थप हेर्नुहोस्

विद्यार्थी नेता देवकोटाको दुर्घटनामा मृत्यु

२०७८ मंसिर ८

ताजा नेपाल

गोरखा । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटी संयोजक सुवर्ण देवकोटाको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । मंगलबार तनहुँको भन्सारमा उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठ... थप हेर्नुहोस्

काठमाडौं प्रवेशद्वारमै कोरोना भ्याक्सिन

२०७८ मंसिर ८

ताजा नेपाल

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन सहज हुँदै गएकोछ । बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने ४ वटा नाकामा कोभिडविरुद्धको भ्याक्सिन केन्द्र स्थापना गरिएको छ । काठमाडौं महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्याल... थप हेर्नुहोस्