Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सत्ताका अहंकारमा लाग्छ केही ?

२०७८ जेष्ठ १७

ताजा नेपाल

लुम्बिनी । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार राष्ट्रिय सभा उपनिर्वाचन भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी भए भने तीन जनप्रति... थप हेर्नुहोस्

त्यो त नाटक मात्रै हो सरकार !

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । पछिल्लो १० वर्षमा कृषि पेशाबाट पलायन हुने जनसंख्याको आकार १३.५ प्रतिशत पुगेको छ । जसको असर समग्र अर्थतन्त्रमा पर्न थालेको सरकारी अध्ययनबाट देखिएको छ । आर्थिक वर्ष २०६८ /६९ देखि चालु आर्थिक वर्षको अन्त्यसम्म कृ... थप हेर्नुहोस्

लुटाहाको कब्जामा को को पर्छन् ?

२०७८ जेष्ठ १७

ताजा नेपाल

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३, धाइजन चोकबाट ३१ वर्षीय विमल बस्नेत र २९ वर्षीय विशाल बस्नेत शनिबार बेलुका लागुऔषध ब्राउन सुगरसहित पक्राउ परे । उनीहरुको साथबाट प्रहरीले २ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गर्य... थप हेर्नुहोस्

नेपाल टेलिकम र आयल निगमको लाभांश बढी किन ?

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाण्डौ । सरकारले लगानी गरेका सार्वजनिक संस्थान अधिकांशले सरकारलाई लाभांश दिन सकेको छैन । सरकारले नै सार्वजनिक गरेको संस्थानको वार्षिक स्थिति समीक्षाले अधिकांश सार्वजनिक संस्थामा सरकारको लगानी बालुवामा पानी हालेसरह देख... थप हेर्नुहोस्

यहाँ पनि पराजित सरकार, पाण्डेले जित्ने निश्चित

२०७८ जेष्ठ १७

ताजा नेपाल

दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । अब प्रदेशतर्फ ३ र स्थानीयतर्फ ५ जनप्रतिनिधिले मात्र मत खसाल्न बाँकी रहेको छ । आज १ बजेसम्म स्थानीयतर्फको मतदान केन्द... थप हेर्नुहोस्

घोक्राएपछि यीनको आयो चेत

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाण्डौ । लोकतन्त्रमा राजनीतिक रुपमा जो सुकै भएपनि स्वीकार्नु पर्ने हो । तर नेकपाको नेतृत्वले काग्र्र्रेस सरकारले राखेका सातै प्रदेशका प्रमुखहरु परिवर्तन गर्याे । प्रधानमन्त्री केपि ओलीले नेकपा भित्रका पनि छानेर माओवाद... थप हेर्नुहोस्

प्रदेश २ को बजेट जेठ २४ मा

२०७८ जेष्ठ १७

ताजा नेपाल

जनकपूर । प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको हो । बजेट अ... थप हेर्नुहोस्

तीन प्रहरी मदिरा चोरेको आरोपमा निलम्बित

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाण्डौ । प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित प... थप हेर्नुहोस्

बागमती प्रदेशमा २४ घण्टामा २६ जनाको मृत्यु

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाण्डौ । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ । प्रदेशका १३ जिल्लामा ६ जना महिला र २० जना पुरुष गरी कुल २६ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्... थप हेर्नुहोस्

यसरी जाँदै छ जसपा सरकारमा

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाण्डौ । सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ । बिहान १० बजेदेखि शुरु भ... थप हेर्नुहोस्