Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रधानमन्त्रीको दौडबाट माधव किन फिर्ता ?

२०७८ असार ९

ताजा नेपाल

राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा दावी प्रस्तुत गर्न आह्वान गरेपछि शेरबहादुर देउवाको सट्टा पाँचदलीय विपक्षी गठबन्धनका तर्फबाट माधवकुमार नेपाल प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिँदै हुनुहुन्थ्यो ... थप हेर्नुहोस्

विपक्षी भन्छन् मुलुक गम्भीर संकटमा ओलीको कारण पुग्यो

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । विपक्षी गठबन्धनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको भन्दै यसविरुद्ध संयुक्त रुपमा अघि बढ्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्... थप हेर्नुहोस्

एउटा अनुगमनमै गयो उद्योगमन्त्रीको १२ दिन मै पद

२०७८ असार ८

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसंगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव शपथ लिएको १२ आंै दिनमा पदमुक्त भएका छन् । उनले मन्त्रालय सम्हालेपछि जम्मा एउटा मात्रै अनुगमन गर्न भ्याएको मन्त्रालय स्रोतले ब... थप हेर्नुहोस्

अन्तराष्ट्रिय र आन्तरिक हवाई उड्यान खोल्ने सरकारको निर्णय

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन... थप हेर्नुहोस्

सर्वोच्चको फैसला सेटिङ्गमा, प्रचण्डको भविष्यवाणी मिल्यो !

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने... थप हेर्नुहोस्

स्मार्ट लकडाउनको पहिलो दिनमा ४५२२ जना संक्रमण, ४१ जनाको मृत्यु

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा धौलाग... थप हेर्नुहोस्

राधेश्याल अधिकारी भन्छन् : ओली कामचलाउ थिए र अदालतले त्यही सम्झायो

२०७८ असार ८

ताजा नेपाल

काठमाडौं । संविधानविद् एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली यसअघि नै पदमुक्त सरह भइसकेको भन्दै सर्वोच्च अदालतले त्यसैलाई पुनर्पुष्टि गरेको बताएका छन् । संसद विघटनपछि प्रधानमन्त्री केप... थप हेर्नुहोस्

छिमेकीको दबदबाले कुटनीति कच्याककुचुक

२०७८ असार ८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमान र आत्मगौरवको विषयमा कसैसँग सम्झौता हुँदैन भन्दैगर्दा उनैको सरकारले ल्याएको चुरे दोहनसम्बन्धी एजेन्डा भारतलाई रिझाउन कति सफल हुन्थ्यो, हुन्थेन निश्चित नहुँदै स... थप हेर्नुहोस्

यसपालिको बाढी इतिहासकै सबै भन्दा ठूलो

२०७८ असार ८

ताजा नेपाल

काठमाण्डौ । हिमालपारिको जिल्ला मनाङमा लगातार परेको वर्षाका कारण एक हजार मानिस विस्थापित भएका छन् । जेठ ३० देखि असार ५ सम्म लगातार परेको अविरल वर्षाका कारण विस्थापित भएका अधिकांशलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मनाङ... थप हेर्नुहोस्

सातै प्रदेशका प्रहरी प्रमुख एकाएक किन फेरिए ?

२०७८ असार ८

ताजा नेपाल

काठमाडौं । चुनाव घोषणा गरेर कामचलाउ बनेको सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा ठूले निर्णय गरेको छ । नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट... थप हेर्नुहोस्