Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज निर्जला एकादशी घरघरमा तुलसीको दल राखिँदै

२०७८ असार ७

ताजा नेपाल

काठमाडौं  वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । निर्जला एकादशीमा रोपिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हर... थप हेर्नुहोस्

माओवादीले ४० वर्षमुनिका युवालाई केन्द्रीकृत गरि पाटी संगठन बिस्तार गर्ने

२०७८ असार ७

ताजा नेपाल

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ । एमालेसँगको पार्टी एकता सर्वोच्चले भंग गरिदिएपछि माओवादी हाल... थप हेर्नुहोस्

कुन पसल कतिबेलासम्म खुल्ने, डिपार्टमेन्टल स्टोर दिनभर खुल्ला

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । सार्वजनिक सवारी नखुलाए पनि निजी सवारीलाई जोरबिजोर गर्दै खुलाएको सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो गरेर अत्यावश्यक लगायत सामाग्रीका पसलहरु खोल्ने समयावधि लम्ब्याएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वा... थप हेर्नुहोस्

सार्वजनिक सवारी अझै नचल्ने, निजीमा जोर बिजोर

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको चेन ब्रेक गर्न लगाइएके निषेधाज्ञा केही खुकुलो बनाइएको छ । सरकारले काठमाडौं उपत्यकाभित्र निजी सवारी चल्न दिने निर्णय गरेको छ । ८ असारबाट लागू हुने गरी निजी सवारी साधन चल्न दिने निर्णय गरेको हो ... थप हेर्नुहोस्

सातै प्रदेशका गृहमन्त्री बोलाएर सिंहदरबारमा बैठक

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । कोरोना कहरको आतंक जारी रहेकै बेला प्राकृतिक विपत्तिको सामना मुलुकले गरिरहेको बेला गृहमन्त्री खगराज अधिकारी र ७ प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुको बैठक सिंहदरबारमा जारी छ । गृहमन्त्री अधिकारीले विपद् ब्यवस्था... थप हेर्नुहोस्

यस्तो छ माधव नेपालको नयाँ घरजमको तयारी

२०७८ असार ६

ताजा नेपाल

काठमाडौं । जब आफूलाई अप्ठ्यारो पर्छ तब बिरालो बन्ने र गर्जो टरेपछि सिंह बन्ने अध्यक्ष केपी शर्मा ओलीको शैलीले आजित भएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अन्ततः नयाँ घरबारको बन्दोबस्त गर्ने भएका छन् । नेकपा एमालेका अध्... थप हेर्नुहोस्

राप्रपा पाटी होइन रिटायर्डहरुको समूह भएको छ : रेखा थापा

२०७८ असार ६

ताजा नेपाल

राप्रपाको केन्द्रीय विशेष समिति गठनप्रति नायिक तथा राप्रपा केन्द्रीय सदस्य रेखा थापाले असन्तुष्टि जनाएकी छन् । उनले महिला प्रतिनिधित्व लगभग शुन्य रहेको र युवा सहभागिता समेत नरहेको विशेष समिति गठनप्रति व्यंग गर्दै कुन चाह... थप हेर्नुहोस्

बाडी पिडितलाइ सहयोग गर्दै आयल निगम

२०७८ असार ६

ताजा नेपाल

नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई एक, एक थान ग्यास सिलिण्डर, ३० वटा ग्यास चुलो र केही खाद्यान्न सा... थप हेर्नुहोस्

पदको लोभी, प्रभु साह र प्रधानमन्त्री ओली बिच खटपट सुरु

२०७८ असार ६

ताजा नेपाल

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक अप्रिय भए आखिर के भयो... थप हेर्नुहोस्

ज्यान बचाउने खोप खरिदमा किन यस्तो ढिलासुस्ती ?

२०७८ असार ६

ताजा नेपाल

काठमाडौँ । कोरोना महामारीबाट छुटकारा पाउने एउटै मात्र विकल्प भ्याक्सिन भएको कुरा विज्ञहरुले बारम्बार बताए पनि सरकारले खोप खरिदमा खासै चासो दिएको छैन । कोभिड–१९ विरुद्घका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि ह... थप हेर्नुहोस्