Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

पाँच विद्यार्थी संगठनले सरकारको रबैया प्रति संयुक्त आन्दोलन गर्ने

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले विहीबार सरकारविरुद्ध प्रदर्शन गर्दैछन् नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौं... थप हेर्नुहोस्

प्रधानमन्त्री भन्छन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ

२०७८ असार १०

ताजा नेपाल

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत ... थप हेर्नुहोस्

विमानस्थलको कार्गोबाट यसरी पास हुन्छ ल्यापटप

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । श्रमिकले विदेशमा दुःख गरेर कमाएको पैसाले किनेका सामान आफ्नै देशको विमानस्थलबाट हराउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट ल्यापटप चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्र... थप हेर्नुहोस्

रोनाल्डोको कीर्तिमानमा फ्रान्स र पोर्चुगल बराबर

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २(२ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबल... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य बढ्या बढ्यै

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । निरन्तर बढ्ने क्रममा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो । निगमले पेट्रोल तथा डिजेल–मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अ... थप हेर्नुहोस्

आज मात्र २ हजार ४२१ सङ्क्रमण, ८१ को मृत्यु

२०७८ असार ९

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको प... थप हेर्नुहोस्

कहाँबाट आयो सूमार्गीको सम्पत्ति

२०७८ असार ९

ताजा नेपाल

काठमाण्डौ । दुई चारवटा टिपरको व्यवसाय चलाउने र खोला नालाको बालुवा उदिन्ने व्यापारी रातरात कसरी अरवौं सम्पत्तिको मालिक बन्छ ? जसलाई आफ्नो सम्पत्ति कति त ? घरजग्गा कहाँ कहाँ छ भन्ने समेत पत्तो छैन । सबैलाई थाहा छ हेटौडाका ... थप हेर्नुहोस्

चारजना मन्त्रीले देश कसरी चलाउनु , प्रधानमन्त्रिको अदालत प्रती आक्रोश

२०७८ असार ९

ताजा नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ । अब अदालतले संसद पुनस्र्थापना गर्न सक्ने पनि प्रधानम... थप हेर्नुहोस्

प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी मन्त्री बनाउने,काम पनि सर्वोच्चको हो ?

२०७८ असार ९

ताजा नेपाल

प्रधानमन्त्रीका एक सल्लाहकारले सर्वोच्च अदालतले मंगलबार २१ मन्त्री पदमुक्त गर्ने आदेशप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री बनाउने,कार्यविधि र नियमावली बनाउने अधिकार अब सर... थप हेर्नुहोस्

प्रहरीमा एआईजीको दरबन्दी थपिने भावी आईजीपीमा प्रतिस्पर्धी गरिने

२०७८ असार ९

ताजा नेपाल

‘सैद्धान्तिक सहमति भइसकेको छ, निर्णय चाहिं भइसकेको छैन’ सर्वोच्च अदालतले मंगलबार दिएको आदेशपछि पदमुक्त भएका अधिकारीले भने, ‘डीआईजीको दरबन्दी थप्ने विषयमा चाहिं कुरा भएको छैन । सरकारले एआईजीको एउटा दरबन्दी थपे भावी प्रहरी... थप हेर्नुहोस्