Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिने

२०७८ असार ३

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिने भएको छ । विश... थप हेर्नुहोस्

सेयर बजार घट्यो

२०७८ असार ३

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ । नेपाल धितोपत्र बोर्ड... थप हेर्नुहोस्

खोप माग्दै पत्रकार अदालतमा

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । नेपाल पत्रकार महासंघ पत्रकार महासाखाले काठमाण्डौ जिल्ला प्रसासन कार्यलय हुँदै स्वास्थ्य सेवा विभागसम्म कोरोना भ्याक्सिन माग गर्दै दिएको निवेदनलाई सत्ता राजनीति पहूँच भएका बहादुरहरुले थन्किाइ दिएका छन् । प्रधा... थप हेर्नुहोस्

फुट्ने नै भयो जसपा ?

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल जसपाको उपेन्द्र यादवले पक्षको कार्यकारिणी समितिको बैठक बस्दै गर्दा पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले २० जना कार्यकारिणी समिति सदस्य थपेर सो नामावली निर्वाचन आयोगलाई बुझाएका छन् ।... थप हेर्नुहोस्

रोकिएका नेपाली स्वदेश फर्कने !

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सिसीएमसीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो अबेर राति भएको... थप हेर्नुहोस्

कुन-कुन ठाँउमा आज बाढीपहिरोको जोखिम ?

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । आज विहानको मापनअनुसार बदिगाड रुद्राबेनी र सुनकोशी दोलालघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ... थप हेर्नुहोस्

पेस्तोलसहित ३ पक्रिए

२०७८ असार ३

ताजा नेपाल

उदयपुर । त्रियुगा नगरपालिका ३ मोतिगढाबाट १ थान पेस्तोल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, सोही ठाउँ बस्ने ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी ... थप हेर्नुहोस्

विद्याले पेलेपछि खड्कीको बहिस्कार

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ। विपक्षीलाई पेलेर बहुमतको धमासा देखाउने काम संघिय सरकारमा प्रधानमन्त्री केपि ओलीले गरे जस्तै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि गर्दैछन् । स्थानीय निकायलाई बलियो बनाउन दलिय भागत्रबण्डा भन्दा... थप हेर्नुहोस्

यस्तो दिए प्रधानमन्त्रीले अदालतलाई जवाफ !

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । काँग्रेसका सभापति शेरबहादुर देउवाले १४६ सांसदको हस्ताक्षर सहित राष्ट्रपति समक्ष पत्र बुझाउँदा पनि राष्ट्रयपतिद्वारा पत्याइएन । किनकी त्यो १४६ मा प्रधानमन्त्रीकै पार्टीका २३ जनाको हस्ताक्षर थियो भने जसपाका ठाक... थप हेर्नुहोस्

जदौ गर्दा पनि मिलेन मन्त्री

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । संसद विघटन मुद्दा सर्वाेच्चमा छ । पूर्नस्थापन भएपछि पनि ठूलो दलको नाताले केपि ओली नै प्रम हुन्छन् भनेर ढुक्क एमालेका ओली गणहरुले १९ पटक मन्त्री मण्डल विस्तार गर्दा पनि मन्त्री हुन नपाएपछि जदौ मालिक भन्न छाड्न... थप हेर्नुहोस्