Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

लगातार ओरालो लाग्दै सुन

२०७८ असार ४

ताजा नेपाल

काठमाडौँ । ९५ हजार पनि पार गरेको सुनको मूल्य लगातार ओरालो लगोको छ । नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै गएको छ । शुक्रबार पनि सुन तोलाको १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । घटेको मूल्यसँग... थप हेर्नुहोस्

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर पनि डुबानमा

२०७८ असार ४

ताजा नेपाल

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा पर... थप हेर्नुहोस्

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज विश्वासको मत लिँदै

२०७८ असार ४

ताजा नेपाल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनी एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थि... थप हेर्नुहोस्

महाधिवेशन गर्न मिल्ने, चुनाव गर्न नमिल्ने ?

२०७८ असार ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण पेश गरेका छन् । प्रधानमन्त्री ओलीले संविधानले बहुदलीय संसदीय प्रणाली अंगीकार गरेको उल्लेख गर्दै निर्दलियताको कल्पना नगरेको ... थप हेर्नुहोस्

डोजर आतंक विनासको कारक

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । राजनीति दलहरुले राष्ट्रिय विकास र सम्वृद्दिको आधार जथाभावी डोजर चलाएर सडक बनाउने योजना लागू गरेका छन् । कुनै पनि राजनीति दलको प्राकृतिक संरक्षण, वातावरण विनास रोक्ने बोट विरुवा रोप्ने, नदि किनारमा ढुङ्गा गिटी... थप हेर्नुहोस्

काँग्रेस केन्द्रीय समिति बैठक सुरु भयो

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा दुई बजेका लागि बोलाइएको बैठक साढे ३ बजेदेखि सुरु भएको हो । बैठकले शनिबार पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशन कार्यतालिका थप ... थप हेर्नुहोस्

विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिने

२०७८ असार ३

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर १७ अर्ब ७८ करोड रुपैयाँ ऋण दिने भएको छ । विश... थप हेर्नुहोस्

सेयर बजार घट्यो

२०७८ असार ३

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ । नेपाल धितोपत्र बोर्ड... थप हेर्नुहोस्

खोप माग्दै पत्रकार अदालतमा

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । नेपाल पत्रकार महासंघ पत्रकार महासाखाले काठमाण्डौ जिल्ला प्रसासन कार्यलय हुँदै स्वास्थ्य सेवा विभागसम्म कोरोना भ्याक्सिन माग गर्दै दिएको निवेदनलाई सत्ता राजनीति पहूँच भएका बहादुरहरुले थन्किाइ दिएका छन् । प्रधा... थप हेर्नुहोस्

फुट्ने नै भयो जसपा ?

२०७८ असार ३

ताजा नेपाल

काठमाण्डौ । जनता समाजवादी पार्टी नेपाल जसपाको उपेन्द्र यादवले पक्षको कार्यकारिणी समितिको बैठक बस्दै गर्दा पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले २० जना कार्यकारिणी समिति सदस्य थपेर सो नामावली निर्वाचन आयोगलाई बुझाएका छन् ।... थप हेर्नुहोस्