Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कुम्ब मेलाले भित्रायो कोरोना

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाडौं । देशमा धर्मनिरपेक्षता घोषणा भएपछि हिन्दु धर्मको संरक्षक बनेर मठमन्दिर घुमेका पूर्व राजा ज्ञानेन्द्र भारतको हरिद्वार र ऋषीकेशमा आयोजित कम्ब मेलामा सहभागी भई स्वदेश फर्कन साथ कोरोना भाइरस संक्रमणको चपेतामा परेका ... थप हेर्नुहोस्

एमाले विरुद्ध गण्डकीमा मसाल

२०७८ बैशाख १६

ताजा नेपाल

पोखरा । सत्ता टिकाउनका निम्ति चालिने राजनैतिक हत्कण्डहरु अनेक हुन्छन् । त्यहाँ नैतिकता र सिद्दान्तको चासो हुँदैन । संसदीय कालमा सांसदलाई होटलमा थुनेर सत्ता समिकरणको नयाँ सिद्दान्त स्थिापित गरेका नेपाली काग्रेस र नेकपा एम... थप हेर्नुहोस्

काँग्रेसले थप्यो दशहजार नयाँ सदस्य

२०७८ बैशाख १६

ताजा नेपाल

भरतपूर । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ... थप हेर्नुहोस्

कोरोनाका मृतक बढे

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाण्डौ । प्रदेश १ मा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच जनाको अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो । विराट मेडिकल कलेजमा ६२ वर्षीया महिलाको मृत्यु भएको छ । विराट कोभिड–१९... थप हेर्नुहोस्

सडकमा ट्राफिक र प्रहरीकै कमाण्ड

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाण्डौ । सरकारले बैशाख १६ गते देखि लागू गरेको लकडाउनलाई साथ दिने राजनीतिक दलका कार्यकर्ता तथा नागरिक समाज भएन । बरु सरकारी प्रतिनिधिको रुपमा सडकमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र ससस्त्र प्रहरीको टीम देखियो । त्यहाँ स्... थप हेर्नुहोस्

हवाई उडान रोक्न सीसीएमसीको आदेश

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाण्डौ । सरकारले घोषणा गरेको निषेधाज्ञा लागु हुने पूर्वसन्ध्यामा बुधबार दिउँसो सीसीएमसी सचिवालयको एउटा टोली त्रिभुवन विमानस्थलमा अनुगमनका लागि पुगेको थियो । अनुगमन टोलीले त्यहाँको दृश्य अवलोकन गर्नुका साथै तस्बिरहरु ख... थप हेर्नुहोस्

प्राधिकरणको युपिएस खरिदमै शंका !

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाण्डौ । राज्यकोष खर्च गर्ने ठाँउ पाए भने प्रशासकहरुले पेश गर्ने योजना आँखा चिम्लेर साथ दिने मन्त्री र नेता यस पटक दजर्नाै भए । स्वास्थ्य मन्त्री छँदा कोभिड १९ को उपचारमा खरिद सामाग्रीमा घोटाला भएको आरोपबाट मुर्छित सं... थप हेर्नुहोस्

उपत्यकामा बिना काम बाहिर निस्किएका १५ सय जना होल्डिङमा

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा बिनाकाम सडकमा निस्कने करिब १५ सय जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ । काठमाडौंमा ६ सय ७० जना, ललितपुरमा ५ सय ७२ जना र भक्तपुरमा १ सय ७५ जनालाई होल्डिङ जोनमा राखिएको महानगरीय प्रहरी कार्य... थप हेर्नुहोस्

नेपाली सेनाले तोक्यो चार कमाण्डर

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाडौं । मुलुकभर चार कमाण्ड हेड्क्वार्टरहरुको नयांँ कमाण्ड संरचनामा गएको नेपाली सेनाले चारै कमाण्डमा नयाँ कमाण्डरहरु तोकेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको सिफारिसअनुसार, प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओ... थप हेर्नुहोस्

१५ जिल्लामा बन्दाबन्दी, लकडाउनमा के के गर्न पाइन्छ ?

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि आजबाट देशका १५ जिल्लामा लकडाउन शुरु भएको छ । काठमाडौं उपत्यकासहित पर्सा, कैलाली, कञ्चनपुर, बाँके, कास्की, सुर्खेत, पाल्पा, रुपन्देही, दाङलगायतका जिल्लामा लकडाउन गरिएको हो ।... थप हेर्नुहोस्