Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चर्किदै छ प्रहरीमा आईजीपीको लडाइँ

२०७६ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । एकै दिन आईजीपीदेखि एसपीसम्मको बिदाई लिँदा नेपाल प्रहरीमा माघ २७ गते कति रेक्टरको भुकम्प जाला । त्यसमा पनि डिआईजीबाट आईजीपी बन्ने प्रतिस्पर्धी डिआईजी शैलेश थापा र हरि पालको लडाई अहिले नै सतहमा आएको प्रहरीभित्र ... थप हेर्नुहोस्

विप्लवसँग वार्ता हुन नसक्ने घोषणा

२०७६ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा ... थप हेर्नुहोस्

अफताब आलममाथि अनुसन्धान गर्न आठ दिन म्याद थप

२०७६ कार्तिक ८

ताजा नेपाल

रौतहट । बम बिस्फोटको घटनाका घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई थप अनुसन्धानका लागि ८ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश केशवकुमा... थप हेर्नुहोस्

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको मूल्यांकन उच्च

२०७६ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उच्चतम् मूल्याङ्कन हुनु समग्र नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । नेपाल एप्रो एशियाली जन एकता सङ्गठनले... थप हेर्नुहोस्

पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन

२०७६ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीको पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ। ८८ वर्षको उमेरमा उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । लामो समयदेखि सिंह फोक्साको बिरामी भएका... थप हेर्नुहोस्

पटाका सहित पक्राउ

२०७६ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-११ गाईघाट बजारबाट सोही ठाउँ बस्ने ३८ वर्षीया पुनिया गुप्तालाई नागिन ३३ प्याकेट र चक्लेट बम पटाका ३२ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खट... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ कार्तिक ८

ताजा नेपाल

बर्दिया । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका(४ पुरुवा बस्ने २३ वर्षीय शंकर थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । नवलपरासी (पश्चिम), सरावल गाउँपालिका-२ देविनगरस्थित पूर्वपश्चिम राजमार्गबाट कास्की पोखरा महानगरपालिका-१४ वेगनासताल बस्ने ३७ वर्षीय सुमन थकाली लगायत ४ जनालाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९० एम्पुल, फेनरागन १... थप हेर्नुहोस्

नेकपामा उम्मेदवार छान्न पनि सकस

२०७६ कार्तिक ७

ताजा नेपाल

काठमाडौँ । पार्टी नेतृत्वमै मनमुटाव देखिएपछि नेकपाभित्र तलैसमम्म अन्योल बढेको छ । नेकपाले यही कात्तिक १० गतेभित्र प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसक्न सम्बन्धित जिल्लालाई निर्देशन दिए पनि... थप हेर्नुहोस्

अरु च्यापिँदा यिनलाई हासञ्चो

२०७६ कार्तिक ७

ताजा नेपाल

काठमाडौँ । आफ्नै कार्यालयमा काम गर्ने एक महिला रोशनी शाहीको कोठामा गएर उनलाई बलात्कार गर्न खोजेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महारा केही दिनदेखि प्रहरी हिरासतमा छन् । यो आरोप लाग्नेबित्तिकै नेपाल कम्युनिस्ट पार्टी... थप हेर्नुहोस्