Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

२०८२ माघ १८

ताजा नेपाल

१८ माघ, काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ ,४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र प... थप हेर्नुहोस्

धरानपछि काठमाडौँ प्रवेश गर्‍यो श्रमदान गर्न हर्क साम्पाङको टोलि

२०८२ माघ १८

ताजा नेपाल

काठमाडौँ । धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौँ प्रवेश गरेको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ताले काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ अभियान सञ्चालन ग... थप हेर्नुहोस्

पशुपति क्षेत्र विकास कोषमा मन्त्री र सदस्यसचिवको मिलेमतोमा गैरकानुनी नियुक्तिको तयारी

२०८२ माघ १८

ताजा नेपाल

काठमाडौं । अन्तरिम चुनावी सरकारका एक मन्त्रीकै संलग्नतामा सनातन हिन्दु धर्मावलम्बीको पवित्र धार्मिकस्थल पशुपतिनाथमा गैरकानुनी रूपमा विज्ञ र कानुनी सल्लाहकार नियुक्तिको तयारी गरिएको खुलेको छ । संस्कृति, पर्यटन तथा नागर... थप हेर्नुहोस्

सुनको मूल्य एकै दिन साढे १८ हजारले घट्यो

२०८२ माघ १८

ताजा नेपाल

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य १८ हजार ८ सयले घटेर ३ लाखमा कायम भएको छ । यस... थप हेर्नुहोस्

आज स्वस्थानी व्रत कथा समापन

२०८२ माघ १८

ताजा नेपाल

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो... थप हेर्नुहोस्

बालेनको प्रचारमा बेहोस भएका सिटौलाको अवस्था जटिल

२०८२ माघ १८

ताजा नेपाल

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला ब्रेन हेमरेजका कारण गम्भीर अवस्थामा उपचाररत छन् । हाल उनी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले... थप हेर्नुहोस्

बालेनको मौन चुनावी अभियान

२०८२ माघ १७

ताजा नेपाल

कञ्चनपुर । कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् । सुदूरपश्चिम प्रदे... थप हेर्नुहोस्

पार्टी जिताउनेजिम्मा यिनको चाहिँ होइन ?

२०८२ माघ १७

ताजा नेपाल

काठमाडौँ । आफूले टिकट पाए मात्रै जिल्ला जाने टिकट नपाए फर्किएर नजाने प्रवृत्तिले पार्टीलाई घाटा लगाउँछ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति, दुई उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्रीसहितका नेता फागुन ... थप हेर्नुहोस्

पिस्करबाट थाल्यो एमालेले चुनावी अभियान

२०८२ माघ १७

ताजा नेपाल

सिन्धुपाल्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दलहरू चुनावी तयारीमा जुटेका छन् । निर्वाचन आयोगले औपचारिक चुनावी कार्यक्रम फागुन ४ गतेपछि मात्रै गर्न पाउने व्यवस्था... थप हेर्नुहोस्

खगेन्द्र सुनारको विवाद बारे पार्टीले के भन्यो ?

२०८२ माघ १७

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार बनेका खगेन्द्र सुनारसँग स्पष्टीकरण सोधेको छ । रास्वपाले उम्मेदवार सुनारलाई भविष्यमा अभिव्यक्ति र व्यवहारमा थप संयम र मर्यादा अपनाउन निर्देशन... थप हेर्नुहोस्