Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कांग्रेस बैठकमा गगनले भने देउवालाई भेट्न ४ पटक समय माग्दा पनि पाइनँ

२०८३ भाद्र २३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद मिलाउनको लागि पूर्वसभापति शेरबहादुर देउवासँग संवाद हुन नसकेको ब्रिफिङ गरेका छन्। दुई दिन चलेको केन्द्रीय समिति बैठकमा आफूले देउवाको सचिवालयमार्फत ४ पट... थप हेर्नुहोस्

पैसा थुप्रियो निष्पक्षतामै शंका: सिंहदरबारभित्रै छैन समन्वय ?

२०८३ भाद्र २३

ताजा नेपाल

काठमाडौं । भोटेकोशी पीडितको नाममा देशी विदेशी दाता र संस्थाको सहयोग ओइरो लागेको छ । निष्ठा, त्याग र बलिदानबाट सत्ताको नेतृत्व गरेका कुम्लेहरूले यस्तो राहतमा पनि लापरबाही भएपछि भुकम्पका बेला नगद भन्दा बढी जिन्सी नै थियो ।... थप हेर्नुहोस्

सिंहदरबार पोलिएको एक वर्ष

२०८३ भाद्र २३

ताजा नेपाल

सबैलाई त्यो थाहा छ जेनजीको नाउमा सिंहदरबार पोल्ने, जेल तोड्नेहरूले नेपालमा शासन गर्दैछन् । यिनले फागुन २१ मा पाएको जनमत पुरानो रिश नयाँ खिस हो । प्रधानमन्त्रीदेखि रवि लामछिाने, डा. स्वर्णिम वाग्ले जस्ताले फूर्ति लगाउनै प... थप हेर्नुहोस्

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना

२०८३ भाद्र २३

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित, शान्ति र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्। राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर विशे... थप हेर्नुहोस्

देउवाको सम्मानजनक बहिर्गमनमा शेखरकाे जोड

२०८३ भाद्र २३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधान गरी पार्टी एकता कायम गर्न नेता डा. शेखर कोइराला मध्यस्थकर्ताको भूमिकामा सक्रिय हुनुभएको छ। सभापति गगन थापासँग भेटवार्ता गरेको भोलिपल्ट कोइरालाले सोमबार निवर्तमान सभापति श... थप हेर्नुहोस्

जेनजी आन्दोलनको एक वर्ष, शङ्कर पोखरेलले भने घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ

२०८३ भाद्र २३

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गत वर्षको जेन–जी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन् । जेन–जी आन्द... थप हेर्नुहोस्

देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पूजा

२०८३ भाद्र २३

ताजा नेपाल

काठमाडौँ । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन् । राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्... थप हेर्नुहोस्

जेनजी विद्रोहको मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न कांग्रेसको जोडदार माग

२०८३ भाद्र २३

ताजा नेपाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेनजी विद्रोहबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनामा संलग्न जोसुकै भए पनि न... थप हेर्नुहोस्

प्रधानमन्त्री शाह असोज ६ गते राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने

२०८३ भाद्र २२

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने भएका छन्। उनी असोज ९ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाह छोटो अवधिका लागि न्यूयोर्क जान लागेक... थप हेर्नुहोस्

बाढीपीडितका लागि कांग्रेसले दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग

२०८३ भाद्र २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा पार्टीका नेताहरूले आज अर्थम... थप हेर्नुहोस्