Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राप्रपाका नेता भकुर्ने तीन जना निलम्बित

२०८० चैत्र ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठलाई कुटपिट गरेको आरोपमा सहायक महामन्त्री प्रेम बलायर सहित तीन जना निलम्बनमा परेका छन्। केन्द्रीय कार्यसम्पादन समितिले सहायक ... थप हेर्नुहोस्

आठ महिनादेखिको प्रेम प्रस्ताव अस्वीकार गरेपछि ढुकेर हत्या

२०८० चैत्र ५

ताजा नेपाल

काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम... थप हेर्नुहोस्

झन ठूलो माखे साङ्लोमा फस्यो गण्डकी सरकार

२०८० चैत्र ५

ताजा नेपाल

कास्की। संघको प्रभाव परेर धमाधम प्रदेश सरकारहरु धरासायी भइरहेको बेला गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड लिएको छ। प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जित... थप हेर्नुहोस्

ट्रकमा बस ठोक्किंदा एक जनाको मृत्यु

२०८० चैत्र ४

ताजा नेपाल

काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका ६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीर... थप हेर्नुहोस्

भोलि सरकार न्यूनतम साझा कार्यक्रम सार्वजनिक

२०८० चैत्र ४

ताजा नेपाल

काठमाडौं । काँग्रेससँगको सत्ता गठबन्धन परिवर्तन गरी एमालेसँगको सत्ता गठबन्धनमा गएको माओवादी नेतृत्वको सरकारलाई निर्देशित गर्ने सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको छ... थप हेर्नुहोस्

आगलागीमा परी तीन बालबालिकाको मृत्यु

२०८० चैत्र ४

ताजा नेपाल

काठमाडौं । भोजपुरको हतुवागढी–७ पिप्लेमा आगलागीमा परी तीन जना बालकालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीय दियुनिष कार्की, ५ वर्षीय प्रनिष कार्की र ७ वर्षीय दीपशिखा कार्की रहेका छन् । आगलागीमा परी मृत्यु भएका उनीहरु... थप हेर्नुहोस्

बाबुरामलाई छाडेर महिन्द्रराय माओवादीमा समाहित

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा विभाजित भएको छ । नेसपामा अर्का अध्यक्ष रहेका महिन्द्रराय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी विभाजित भएको हो । यादवसहित भट्टराइल... थप हेर्नुहोस्

सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेताहरुलाई बुझायो न्यूनतम साझा कार्यक्रम

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं। नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेको छ। जसअनुसार कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको छ। कार्यदलले तयार पारेको न्यूनतम सा... थप हेर्नुहोस्

पेट्रोल र डिजेलको मुल्य घट्यो

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मुल्य घटाएको छ । निगम संचालक समितिको आजको बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैया घटाएको हो । नयाँ मुल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७१ रुपैयाँ र डिजेल प्रतिलिटर १... थप हेर्नुहोस्

बालुवाटारमा गठबन्धन कार्यदलको बैठक बस्दै

२०८० चैत्र ३

ताजा नेपाल

काठमाडौं। आज बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको का... थप हेर्नुहोस्