Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

१ लाख बढीले पाए नेपाल वेयरहाउजिङको आईपीओ

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले जारी गरेको आईपीओ बुधबार बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार गोलाप्रथामार्फत् बाँडफाँट भएको उक्त... थप हेर्नुहोस्

शेयर बजारमा ३.३३ अंकको सुधार, नेप्से परिसूचक १८४१ विन्दुमा

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । लगातार ७ दिनमा ७० अंक घटेपछि नेप्से परिसूचक बुधबार ३.३३ अंकले बढेर १८४१.०४ अंकमा उक्लिएको हो । बुधबार ३७ लाख ५५ हजार कित्ता सेयर खरिद(बि... थप हेर्नुहोस्

आरजु र मञ्जुका दिन फिर्ने

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । नाम बालकृष्ण काम र चरित्र लुटकृष्ण भएको कारण काँग्रेसको देउवा मण्डलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा रु १ करोड ४७ लाख झ्याप पारेका ेखुलासा आफैंले आङटावा शेर्पा मार्फत् सानु भण्डारी, सन्देश शर्मा र गोविन्द चौ... थप हेर्नुहोस्

कता अलमलियो सरकार

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । राजनीतिक अस्थिरता हटेको छैन । राज्यमा काम नगर्ने देशको बजेट सक्ने शैली बढेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेताको चरित्र र स्वभावमाथि आक्रमण गर्दा ठूला पार्टीका धनी नेता बढी आत्तिए । सडक तताए, ४१ महिनासम... थप हेर्नुहोस्

नबिलको मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा प्रारम्भ

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले मेसिन मार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधा मार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयम्ले मेसिनमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् । यो सुव... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको थियो । बुधबार पुनः ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८... थप हेर्नुहोस्

जनार्दन शर्माले गरे ओलीको स्वागत

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन्। गत कात्तिक १७ गते रातिको भूकम्पबाट प्रभावित जाजरकोटबासीलाई भेट्न मंगलबार जाजरकोट पुगेका ओलीलाई मा... थप हेर्नुहोस्

गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न अस्पताल पुगेका छन्। छातीमा असहज भएपछि श्रेष्ठलाई गएराति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना भएको छ... थप हेर्नुहोस्

डा गोविन्द केसीको पित्तथैलीको अप्रेसन

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । डा गोविन्द केसीको पित्तथैलीको अप्रेसन गरिएको छ। मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको अप्रेसन गरिएको निर्देशक डा दिनेश काफ्लेले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि केसी शिक्षण अस्पताल भर्ना भएका... थप हेर्नुहोस्

ओम्नी प्रकरणमा स्वास्थ्य मन्त्रालयसँग लेखा समितिले माग्यो विवरण

२०८० मंसिर २०

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्रालयसँग कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण माग गरेको छ। तर स्वास्थ्य मन्त्रालयले भने जवाफ पठाएको छैन। कोरोना महामारीमा खरिद गर... थप हेर्नुहोस्