Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

दुबईका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप(२८ मा सहभागी हुने सिलसिलामा... थप हेर्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरणको आज फैसला

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं। उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ बिहीबार सकिएको छ। न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाइ सकिएको र आज निर्णय हुनसक्ने उच्च अदालत ... थप हेर्नुहोस्

फर्स्ट माइक्रोफाइनान्सद्वारा १५ प्रतिशत लाभांश घोषणा

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समीति बैठकले आव २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद ... थप हेर्नुहोस्

लाभांश पारित गर्न नबिल बैंकले बोलायो साधारण सभा

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । लाभांश पारित गर्न नबिल बैंकले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितिको बैठकले बैंकको ३९औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु गर्ने निर्णय गरेको कम्प... थप हेर्नुहोस्

शेयर बजारमा १८.०६ अंकको गिरावट,कारोबार रकम १ अर्ब ३२ करोड

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । लगातार चौथो दिन बजार ओरालो झरेको हो । यसैक्रममा आज बजार १८.०६ अंकले घटेको हो । ०.९६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८.५३ अंकमा झरेको छ । आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५... थप हेर्नुहोस्

एनएमबि बैंकले शेयरधनीहरु लाई लाभांश नदिने

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । सञ्चालक समितिको बैठकले आव २०७९८० को नाफाबाट लाभांश प्रस्ताव नगरी सञ्चित गर्ने निर्णय गरेको कम्पनी सचिव प्रमोदकुमार दाहालले जनाएका छन् । सञ्चालक समितिको प्रस्... थप हेर्नुहोस्

बिरामी लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रोकिराखेको ट्रकसँग ठोक्कियो

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौँ । सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज १ च ८२४ नम्बरको एम्बुलेन्स बिहान विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा सडक छेउमा ... थप हेर्नुहोस्

वीरगन्ज बसपार्कका होटेलबाट ८ युवती सहित १३ पक्राउ

२०८० मंसिर १४

ताजा नेपाल

वीरगन्जको बस पार्क क्षेत्रमा रहेका होटल तथा रेस्टुरेन्टमा छापामारी आज साँझ पर्सा प्रहरीले ८ युवती सहित १३ जनालाई पक्राउ गरेको छ । वीरगंज बस पार्क क्षेत्रमा रहेका केही होटल तथा रेष्टुरेन्टहरुमा अमर्यादित गतिविधि तथा यौनध... थप हेर्नुहोस्

जनतालाइ मान्छे नगन्ने नेपाल एयरलाइन्सले ३१ यात्रु यसरी छुटायो

२०८० मंसिर १४

ताजा नेपाल

१४ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लाग... थप हेर्नुहोस्

एमालेको मध्य पहाडी लोकमार्गको पदयात्रामा

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी सुरू गरेका छन्। पुष्पलाल राजमार्ग ... थप हेर्नुहोस्