Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सुरक्षा निकायका प्रमुखसँग छलफलमा राष्ट्रपति

२०८२ कार्तिक १

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवास बोलाएका छन् । सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति पौडेलको छलफल चलिरहेको शीतलनिवासले जनाएको... थप हेर्नुहोस्

ओलीलाई गोकुल भन्छन विद्याको सदस्यता नरोक्नुस्

२०८२ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्न नमिल्ने बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै पार्टी नेतृत्वमा दुई कार्यकालको व्यवस्था अध्यक्ष केपी ओलील... थप हेर्नुहोस्

मिरज ढुंगाना नयाँ दल घोषणा गर्दै

२०८२ आश्विन ३१

ताजा नेपाल

काठमाडौँ । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि शनिबार दिउँसो १ बजे काठमाडौँको एभरेष्ट होटेलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्र... थप हेर्नुहोस्

सरकार घेराबन्दीमा

२०८२ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । आन्दोलनले दिएको निकासको फल दलीय सहमतिबाट बनेको अन्तरिम सरकारलाई घेराबन्दीमा परेको छ । नेकपा एमाले र काँग्रेस अदालत जाने भन्दैछन् । संसद भंग गरेर आफैं नायक बनेका केपी ओली त्यो बेला सफल भएनन् । तर आज उनैले सर्वो... थप हेर्नुहोस्

दलहरूको पुरानै पारा

२०८२ आश्विन ३१

ताजा नेपाल

समय आएको छैन । जेनजी पुस्ताले पुरानो नेतृत्व रुचाएन भन्दैमा समय नपुगी कुन दलले नेतृत्व फेर्ला ? भ्रष्टाचारको आरोप लागेर आफैं अदालत पुगेका निष्ठा र त्यागको भकारी नै ठान्ने नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाल हुन् कि सह... थप हेर्नुहोस्

बालेन शाह र सुदन गुरूङविरुद्ध चितवनमा जाहेरी

२०८२ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका प्रमुख सुदन गुरूङविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता गरेको छ। संघका जिल्ला संयोजक मधुपर्क श्रेष्ठका अनुसार शा... थप हेर्नुहोस्

ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

२०८२ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर(सिक्समा नेपालले घरेलु टोलीलाई ३८ रनले पराजित गरेको छ । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमनले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र ब... थप हेर्नुहोस्

निर्वाचन आयोगले गर्दैछ दलहरुसँग छलफल

२०८२ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दै छ । प्रतिनिधि सभा विघटन भएपछि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका विषयमा आज आयोगले बिहान साढे ११ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो । आयो... थप हेर्नुहोस्

ओली–लेखकविरुद्ध अघि बढ्ने हिम्मत प्रहरीले गरेन

२०८२ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । अहिलेको परिस्थिति भनेको शान्ति कायम गरेर चुनाव लक्ष्यित कार्यक्रममा ध्यान जानु पर्ने समय हो । त्योसँगै आन्दोलनका नाममा भएको अरवौंंको क्षति र ७५ जना युवाको हत्यालाई बिर्सन सकिँदैन । पूर्वप्रधानमन्त्री केपी शर्म... थप हेर्नुहोस्

ओलीले भने- मुलुकमा तानाशाह ल्याउन खोजिँदैछ

२०८२ आश्विन २९

ताजा नेपाल

काठमाडौँ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबारदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ। तीन दिनसम्म चल्ने बैठकमा सहभागी हुँदै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक परिस्... थप हेर्नुहोस्