Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रधानमन्त्री नयाँ वर्षकै दिन भारत भ्रमणमा

२०७९ चैत्र ७

ताजा नेपाल

काठमाडौं। दोस्रो पटक विश्वासको मत पाएर मन्त्रिपरिषद् विस्तारमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी बैशाख पहिलो साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय पक्षले त्यसको लागि अनौपचारिक रुपमा निमन्त्रणा दिइसकेको स्रोतको... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस... थप हेर्नुहोस्

तनहुँ १ र बारा २ मा बैशाख १० गते उपनिर्वाचन हुने

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौँ । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने जानकारी दिएको छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । ... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा ७ सयले घट्यो

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं। साताको प्रारम्भमा सर्वाधिक उच्च मूल्यको रेकर्ड बनाएको सुन सोमबार तोलामा ७ सय रुपैयाँ घटेको छ। दोस्रो दिन कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। ... थप हेर्नुहोस्

महँगोमा ऋण दिँदा बिग्रिन्छ भन्ने डरले बैंकहरु पैसा दिन निरुत्साहित

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं। ब्याज निक्कै महँगिएपछि बैंकहरुले नै ऋणीको क्षमता पुग्दैन भनेर ऋण रोक्न थालेका छन्। वैशाखबाट अलिकति ब्याज घटेपछि ऋण दिने मुडमा बैंकहरु पुगेका छन्। पछिल्ला दिनहरुमा बैंकको ऋण बढ्नुको साटो उल्टो घट्न थालेको छ। ‘म... थप हेर्नुहोस्

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत्

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ब... थप हेर्नुहोस्

सेयर वजारमा २२.६५ अंकको सुधार, कारोबार रकम पनि बढ्यो

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा सोमबार १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २२.६५ अंक १.१८ प्रतिशतले वृद्धि हुँदा १९४९.०६ अंकमा बन्द भएको छ । दिनभर... थप हेर्नुहोस्

प्रधानमन्त्रीलाई एमालेले विश्वासको मत नदिने

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपीशर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताए प्रधा... थप हेर्नुहोस्

सिभिल अस्पतालका कर्मचारीले कार्यकक्षमा लगाए ताला

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । कार्यकारी निर्देशकको राजीनामासहित ६ बुँदे माग राख्दै सिभिल निजामती कर्मचारी अस्पतालका कर्मचारी चारदिनदेखि आन्दोलनमा छन् । अस्पतालका निजामती कर्मचारी संघ, प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र डाक्टर एसोसिएसनका क... थप हेर्नुहोस्

उपराष्ट्रपतिले लिए शपथ

२०७९ चैत्र ६

ताजा नेपाल

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन्। यादव गत चैत ३ मा उपराष... थप हेर्नुहोस्