Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कर्मचारीलाई ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौं । काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिएको छ। बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख ... थप हेर्नुहोस्

श्रीमानलाई हिरासमा पुर्याएर मञ्जु कहाँ भइन् गायब ?

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौं । यहाँ आफ्नो भन्नु कोही हुँदैन । सुख पर्दा साथ दिनेहरु दुःख पर्दा कसैले साथ दिँदैन । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको दुई दिन हुन लागेको छ। तर उनकी पत्नी मञ्जु खाँण अझै पनि उनलाई भेट्न पुगेकी छैनन्। बा... थप हेर्नुहोस्

गोकर्णमा ज्योति विकास बैंकको नयाँ शाखा

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा शाखा कार्यालय खोलि सेवा विस्तार गरेको छ । बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । ... थप हेर्नुहोस्

जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर रहने

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । एनबीए कार्यसमितिको आज बसेको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । हाल बैंक बैंकहरुमा संस्थागत मुद्दति निक्षेपक... थप हेर्नुहोस्

शेयर बजारमा ३.३४ अंकको गिरावट

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । साताको अन्तिम दिन आज पनि शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.३४ अंकले तल झरेको हो । ०.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८३८.५९ अंकमा झरेको छ । आज २५९ कम्पनीका २१ ... थप हेर्नुहोस्

एलआईसी नेपालले नाफा बढायो

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले चालु आज तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त अपरिष्कृत वित्तीय विवरण अनुसार चैत महिनासम्ममा १२ अर्ब ८७ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गर्... थप हेर्नुहोस्

पारसलाई छाडेर पूर्व राजपरिवार दक्षिणतिर

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । गणतन्त्र भनिए पनि राजनीतिक दलहरुको लुटले जनता वाक्क दिक्क भएका बेला पूर्व राजा आफ्ना असन्तुष्टि पोख्दै हिँडेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित भारत भ्रमणमा छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आद... थप हेर्नुहोस्

मेसको खाना खाएर डीएसपीकै कार्यकक्षमा सुते खाँण

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । गरिबका घरमा पुगेका भीआइपी पाहुना जस्ता भए पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरीका लागि । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा काटेका ... थप हेर्नुहोस्

दाजुलाई भाउजुकै चिन्ताले सतायो

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौँ । लहरो तान्दा पहरो थर्किरहेको छ । यहाँ कसलाई जोगाउन सकिन्छ भन्ने होडबाजी चलिरहेको छ । अब ठाडै संलग्नता देखिएकाहरु बचाउन गरिएका प्रयास सफल भएका छैनन् । हुन्थ्यो भने बालकृष्ण खाँणहरु प्रहरी कष्टडीमा जाने थिएनन् । ... थप हेर्नुहोस्

मानव तस्करीका अर्का टोपबहादुर पक्राउ

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । गैरकानुनी रुपमा अवैध बाटो हुँदै अमेरिका पठाएको आरोपमा दादाङमा एमाले नेता टोपबहादुर जिसी पक्राउ परेका छन्। अवैध बाटोबाट अमेरिका पठाएका ७ नेपाली र ५ बंगालदेशी कोलम्बियाको पोएर्तो स्कोन्दियोस्थ्ति क्यारेबियन सागर... थप हेर्नुहोस्