Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गगन थापाज्यू तपाईंको असन्तुष्टि केका लागि ?

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं। गगन थापाको फेसबुके असन्तुष्टिले राजनीतिक तरंग पैदा भएको छ । तर काँग्रेसभित्र यस्ता असन्तुष्टि अन्ततः भागवण्डा र बार्गेनिङका लागि हुने गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सामाजिक सञ्जालमार्फत व्य... थप हेर्नुहोस्

अन्ततः दोषी ठहरिए ट्रम्प

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौँ । हाम्रो जस्तो मुलुकमा अपराध गर्ने भीआईपीलाई रातारात जोगाइन्छ । जुन अहिले प्रयास भइरहेको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले पूर... थप हेर्नुहोस्

सिटिजन्स बैंक र होटल इच्छाबीच संझौता

२०८० बैशाख २६

ताजा नेपाल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बारा सिमरास्थित ५ तारे होटल इच्छा प्रा.लिबीच सिटिजन्स बैंकका कार्ड बाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहकहरुले... थप हेर्नुहोस्

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

२०८० बैशाख २६

ताजा नेपाल

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् । आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर ... थप हेर्नुहोस्

एमाले सचिवालय बैठक सुरु

२०८० बैशाख २६

ताजा नेपाल

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियानको समीक्षाबारे छलफल हुने नेताहरुले बताएका छन् । एमाले नेता वि... थप हेर्नुहोस्

टोपबहादुर रायमाझीको निवासमा प्रहरीको छापा

२०८० बैशाख २६

ताजा नेपाल

काठमाडौँ । प्रहरीले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा छापा मारेको हो । प्रहरीले पक्राउ पुर्जी जारी गरे... थप हेर्नुहोस्

ऋणको ब्याज मासिकरुपमै परिवर्तन हुने भएपछि सेयर बजारमा १०.६६ अंकको सुधार

२०८० बैशाख २६

ताजा नेपाल

काठमाडौं। नेपाल राष्ट्र बैंकले ऋणको ब्याजदर मासिक रुपमा परिवर्तन गर्न सक्ने सुविधा दिने भएपछि सेयर बजारमा रौनक फर्किएको छ। साताको पहिलो र दोस्रो कारोबार दिन निरन्तर ३६ अंकले घटेको सेयर बजार मंगलबार दोहोरो अंकले बढेर बन्... थप हेर्नुहोस्

शरणार्थी काण्डले खैलाबैला

२०८० बैशाख २६

ताजा नेपाल

काठमाण्डौ । मुखले बोलेरमात्र हुँदैन व्यवहारले मान्छेलाई सिध्याउन सफल कुटुनी जालमा पहरेदारलाई पनि नक्कली भुटानी शरणार्थी काण्डले अत्याएको छ । त्यही कारण उनी ३२ सिटे माओवादी अध्यक्ष प्रम पुष्पकमल दाहाललाई लगातार भेट गरेका ... थप हेर्नुहोस्

सुधारको प्रयासमा शसस्त्र आईजीपीको १ वर्ष

२०८० बैशाख २६

ताजा नेपाल

काठमाण्डौ । सरकारले जिम्मेवारी थपिदिए पनि आवश्यक जनशक्तिका लागि बजेट नदिँदा अर्धसैनिक बल शसस्त्र प्रहरीको कार्य क्षेत्र भने थपिरहेको छ । यो शक्तिलाई सिमाक्षेत्र सुरक्षाको जिम्मेवारी दिएपछि मुलुकले राजस्व समेत बढाउने अपेक... थप हेर्नुहोस्

मुक्तिनाथ विकास बैंक र दृश्य लाउन्जबीच संझौता

२०८० बैशाख २६

ताजा नेपाल

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले नयाँ बानेश्वरमा रहेको दृश्य लाउन्जमा विशेष छुट सुविधा पाउने भएका छन् । भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन दृश्य लाउन्जसँग छुट प्रदान गर्ने गरी सम्झौता ... थप हेर्नुहोस्