Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

२०७९ चैत्र ३

ताजा नेपाल

काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । निर्वाचित यादवले सं... थप हेर्नुहोस्

सी जिनपिङ अर्को हप्ता रुस भ्रमणमा जाने

२०७९ चैत्र ३

ताजा नेपाल

चीनको विदेश मन्त्रालयले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा राष्ट्रपति सी अर्को साता रुसको भ्रमण गर्ने घोषणा गरेको हो । एक वर्षअघि सुरु भएको रुस–युक्रेन युद्धपछि सीको यो पहिलो मस्को भ्रमण हुन लागेक... थप हेर्नुहोस्

राज्य कमजोर माफीया वलवान

२०७९ चैत्र ३

ताजा नेपाल

काठमाण्डौ । राजनीतिमा आएको विचलन पार्टीमा प्रवेश पाएको गुटगत स्वार्थका कारण माफीयातन्त्र हावी भएको छ । राजस्व संकलन मै माफीया र तस्करको वढोत्तरी छ । प्रधानमन्त्री कम्युनिष्ट पार्टीको नेता भएका वेला नीतिगत सुधार गर्न असफल... थप हेर्नुहोस्

चलचित्र ‘जय हो’को निर्माण घोषणा, भदौ ८ मा प्रदर्शन हुने

२०७९ चैत्र ३

ताजा नेपाल

टेक पौरखी राईद्धारा निर्देशित चलचित्र ‘जय हो’को औपचारिक रुपमा घोषणा गरिएको छ । बिहीबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माण घोषणा गर्दै आगामी भदौ ८ गतेलाई प्रदर्शन मिति पनि घोषणा गरियो । आगामी चैत्र ... थप हेर्नुहोस्

एकै दिन बैंकिङ प्रणालीबाट बाहिरियो ११ अर्ब निक्षेप

२०७९ चैत्र ३

ताजा नेपाल

काठमाडौं । बैंकिङ प्रणालीमा एकै दिनमा निक्षेप संकलन ११ अर्ब रुपैयाँ बाहिरिएको छ । प्रणालीमा निक्षेप ११ अर्बले घटेको छ भने कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले घटेको छ । राष्ट्र बैंककाअनुसार फागुन ३० गतेसम्म ५४ खर्ब १३ अर्ब ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत सामान किन्दा छुट

२०७९ चैत्र ३

ताजा नेपाल

  काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई मेट्रो मार्टका काठमाडौंभित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्लोबल ... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य आज पनि बढ्यो

२०७९ चैत्र ३

ताजा नेपाल

काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपियाँ र तेजावी सु... थप हेर्नुहोस्

बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट

२०७९ चैत्र ३

ताजा नेपाल

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि २३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलकै कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओ ८... थप हेर्नुहोस्

आज उपराष्ट्रपति छानिने

२०७९ चैत्र ३

ताजा नेपाल

काठमाडौं। मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा नेकपा ९एमाले० का अष्टलक्ष्मी शाक्य ९बोहरा०, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। नयाँ बानेश्वरस्... थप हेर्नुहोस्

घाटा देखाउँदै इन्धनमा जनताकाे ढाड सेकियाे

२०७९ चैत्र ३

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दै आएको छ । तर, नेपाल आयल निगम भने स्वदेशी बजारमा मूल्य घटाउन आनाकानी गर्दै आएको छ । पेट्रोलियम पदार्थको कारोबार गरी निगमले १५ दिनमा ६० क... थप हेर्नुहोस्