Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

खुट्टा तानातान नगर्न मन्त्री पुनको अपिल

२०८२ आश्विन २६

ताजा नेपाल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीसहित राष्ट्रलाई माया गर्ने सम्पूर्ण नेपालीलाई खुट्टा तानातान र गुटबन्दी नगर्न अपिल गरेका छन्। रणबहादुर शाह पालादेखिका इतिहास सुनाउँदै मन्त्री पुनले एकआपसमा ... थप हेर्नुहोस्

एमालेमा विद्याको बाटो खुल्दै

२०८२ आश्विन २५

ताजा नेपाल

काठमाडौं । समय नै सबैभन्दा बलबान हुन्छ । कुनै बेला सदस्यताका लागि मरिमेट्नु पर्ने अवस्थामा पुगेका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा रातो कार्पोट ओछ्याउने अवस्थाको सिर्जना हुँदैछ । नेकपा एमालेको सचिवालयमा पूर... थप हेर्नुहोस्

शीतलनिवासमा राष्ट्रपति, सरकार र जेनजीको छलफल

२०८२ आश्विन २५

ताजा नेपाल

काठमाडौं । मन्त्रीपरिषद विस्तार र सरकार सञ्चालनका विषयमा राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगूवाहरूबीच अहिले बैठक बस्न लागेको छ । शीतल निवासमा बैठकका लागि बोलाइएको जेनजी अगूवा मिराज ढुंगानाले बताए । प्रधानमन्त्री सुशीला ... थप हेर्नुहोस्

ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक सर्यो

२०८२ आश्विन २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् । शुक्रबारको बैठकमा रातिसम्म ८ घण्टाभन्दा बढी बस... थप हेर्नुहोस्

हातमा टाउको बोकेर अभियुक्त प्रहरी चौकी पुगेपछि

२०८२ आश्विन २५

ताजा नेपाल

धनगढी । कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा एक बीभत्स घटना घटेपछि सो क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ। केहि समययता यो क्षेत्रमा यसप्रकार घटना घटेका थिएनन्। फेरि शुक्रबार राति घटेको बीभत्स र क्रूर घटनाले सो... थप हेर्नुहोस्

युवा संघले भोलि र्‍याली निकाल्न नपाउने, प्रशासनले लगायो रोक

२०८२ आश्विन २४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेनिकटको युवा संघले शनिबार र्‍याली गर्ने तयारीबीच प्रशासनले र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रमलाई रोक लगाएको छ । राष्ट्रिय युवा संघ नेपालले भोलि देशभक्ति र राष्ट्रिय... थप हेर्नुहोस्

सशस्त्र प्रहरीले टिसर्ट किन्दा १ करोड ७८ लाखको भ्रष्टाचार

२०८२ आश्विन २४

ताजा नेपाल

नेपाल प्रहरीले २५ प्रकारका पोसाक खरिदमा मात्रै ४८ करोड रुपैयाँभन्दा बढी अनियमितता गरेर टेन्डर नै रद्द भएको अवस्थामा सशस्त्र प्रहरीले पनि तिनै ठेकेदारमार्फत सेटिङमा पोसाक खरिद गरेर राज्यकोषमाथि ठूलो व्ययभार थपेको छ । स... थप हेर्नुहोस्

केन्द्रीय कमिटी बैठक धकेल्दै ओली

२०८२ आश्विन २४

ताजा नेपाल

भक्तपुर । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज ११ बजे गुण्डुमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय... थप हेर्नुहोस्

गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरूले देखाएको जोखिम

२०८२ आश्विन २४

ताजा नेपाल

काठमाडौं । मुलुक राजनीतिक संकटतर्फ जाने संकेत बढेर गएको छ । राजनीतिक परिवर्तनलाई पुराना दलहरुले अस्वीकार गर्नु भनेको अब मुलुकमा शान्ति हुन नदिने अहंकार बढ्नु नै हो । पुराना दलहरू सक्रिय बन्दै जाँदा सुरक्षा चुनौती थपिँदै ... थप हेर्नुहोस्

युवाको विद्रोहलाई स्वीकार्नुपर्छ

२०८२ आश्विन २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको आवाज र भावना विगतका सरकारहरुले सुन्न नसकेको र त्यो कमजोरी विनम्रतासाथ स्वीकार्नुपर्ने बताएकी छन्। प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा एक भिडिओ सम... थप हेर्नुहोस्