Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

टिकटकर गिभिनामाथि एकपछि अर्को ब्रजपात आमाको मृत्यु, भाइले गरे आत्महत्या

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं । टिकटकर गिभिना मगरले २४ घण्टाको अन्तरालमा आमा र भाइलाई गुमाएकी छन्। गिभिनाकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको २४ घन्टामै उनका भाइले आत्महत्या गरे। ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँ... थप हेर्नुहोस्

स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

२०८१ मंसिर १६

ताजा नेपाल

सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ। नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल(भारत सीमा नजिकै बडियारपट्टी(१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब न... थप हेर्नुहोस्

आज पनि सकिएन रविको बयान, भोलि क्रमशः जारी रहने

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आजका लागि सकिएको छ । शुक्रवारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो,... थप हेर्नुहोस्

३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरले २० उम्मेदवार मध्ये १ लाइ बिजय गराउँदै,आजबाटै मतगणना सुरु हुने

२०८१ मंसिर १६

ताजा नेपाल

१६ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ । मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पु... थप हेर्नुहोस्

छविलाललाई बयानका लागि चितवन लगियो

२०८१ मंसिर १६

ताजा नेपाल

१६ मंसिर, काठमाडौं। चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाल जोशीलाई चितवन लगिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका जोशीलाई र आइतबार बिहान ... थप हेर्नुहोस्

सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु

२०८१ मंसिर १६

ताजा नेपाल

धनुषा । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव म... थप हेर्नुहोस्

स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदका लागि शान्तिपूर्ण रुपमा मतदान जारी

२०८१ मंसिर १६

ताजा नेपाल

काठमाडौं। स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो। निर्वाचन आयोगका प्रवक्त... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

२०८१ मंसिर १५

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग ९एनपीएल०को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ। काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भयो... थप हेर्नुहोस्

सत्ता परिवर्तनको खेलबारे प्रचण्डले यसो भने

२०८१ मंसिर १५

ताजा नेपाल

काठमाडौँ । सत्ता परिवर्तनका लागि नेकपा माओवादी केन्द्र लागिपरेको आरोप लागि रहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भ... थप हेर्नुहोस्

ब्लेडले घाँटी रेटी धनुषामा प्रेमिकाको हत्या

२०८१ मंसिर १५

ताजा नेपाल

जनकपुरधाम । मान्छेमा क्रूरता पनि कतिसम्म हुन्छ ? धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले ब्लेडले घाँटी रेटेर प्रेमिकाको हत्या गरेका छन्। धनुषाको जनकनन्दिनी गाउँपालिका(५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको प्र... थप हेर्नुहोस्