Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राशिअनुसार प्रेम प्रस्ताव राखे दिगो प्रेम गर्न सहज हुने , तल पढ्नुहोस

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं, २ फागुन । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे, प्रेम साटासाट गरेर विश्वभर मनाइँदै छ । यसलाई नेपालमा प्रणय दिवसको रुपमा पनि मनाइने गरिन्छ । यस दिनलाई आफूले मन पराएकालाई प्रेम प्रस्ताव राख्न पाइने स्वन्तत्राक... थप हेर्नुहोस्

आज नेपालसहित विश्वभर प्रणय दिवस मनाइँदै

२०७९ फाल्गुन २

ताजा नेपाल

२ फागुन, काठमाडौं । आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् । एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको द... थप हेर्नुहोस्

यातायात मजदुरको सार्वजनिक यातायात बन्द फिर्ता

२०७९ फाल्गुन २

ताजा नेपाल

२ फागुन, काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्ता... थप हेर्नुहोस्

उपभोक्ताको ढाड सेक्सदै दूधको मूल्य १४ रुपैयाँ बढाइँदै

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौँ । जहाँ जाउ बिचौलियाकै जगजगी छ । उत्पादन गर्नेले लागत उठाउन मुस्किल छ, बिचकाले करोडौं खाइदिन्छन् । उपभोक्तालाई प्रतिलिटर १४ रुपैयाँ थप भार पर्ने गरी दूधको मूल्य बढाउन चलखेल सुरु भएको छ । डेरी उद्योगीहरूको दबाबमा ... थप हेर्नुहोस्

अब ७० अंक ल्याउनेलाई लाइसेन्स

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं। नियम कानुन सोझा सिधालाई हो । औंलो बंग्याउन जान्नेले जसरी पनि लिने गरेकै छन् । अब लाइसेन्समा ग्रेडिङ सिस्टम लागू भएको छ । बागमती प्रदेशमा आजबाट सवारी लाइसेन्समा ग्रेडिङ सिस्टम लागू भएको छ । प्रदेशका सम्पूर्ण यात... थप हेर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी नहुने

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ। पार्टी कार्यालय बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो। यद्यपि पूर्व सहमतिअनुसार गृह मन्त्रा... थप हेर्नुहोस्

सरकार, यातायात मजदुर र व्यवसायीबीच वार्ता हुँदै

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । सम्झौता गरिएका मागहरू पुरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले आज वार्ता गर्ने भएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार बालाजु बाइपा... थप हेर्नुहोस्

डिम्याटमा बैंक खाता नम्बर अद्यावधिक गराउन कुमारी बैंकको आग्रह

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले हितग्राही डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक एनसीसी बैंक मर्ज भएकाले डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन आग... थप हेर्नुहोस्

एनएलजी इन्स्योरेन्सको नाफा बढ्यो

२०७९ फाल्गुन १

ताजा नेपाल

काठमाडौं। एनएलजी एन्स्योरेन्स कम्पनीको नाफामा बढेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले गत वर्ष १० करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो। गत वर्षको तुलनामा कम्पन... थप हेर्नुहोस्

जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा प्रदर्शन

२०७९ फाल्गुन १

ताजा नेपाल

१ फागुन, काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आ... थप हेर्नुहोस्