Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

विदेश पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

२०७६ भाद्र २५

ताजा नेपाल

काठमाडौं । मकाउ पठाइदिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं हाँडीगाउँ बस्ने रौतहट चन्द्रपुर नगरपालिका(३ का बिनोद बस्नेतरबिनोद मणि बस्नेत भन्ने ४२ वर्षीय राजु केसीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेक... थप हेर्नुहोस्

प्रहरीमा सेवा अवधि हटाउने कसरत

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । निजामती सेवामा जस्तै प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने खेल पुनः सुरु भएको छ । नेपाल प्रहरीमा दुई किसिमले अवकाश हुने प्रावधान छ । ५८ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधिका आधारमा अवकाश हुने व्यवस्था प्रहरीमा छ । ... थप हेर्नुहोस्

कहाँ हराए मेयर’साप तपाईंका बाचा

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौं । केन्द्रीय राजधानीको काठमाडौं महानगरको नेतृत्वले आफ्नो कार्यकालको दुई वर्षमा महानगरलाई धुँवा धुलोबाट बचाउन के उपाय ग¥यो ? सडकका खाडल पु¥यो कि फोहोरको उचित प्रबन्ध ग¥यो कि पानीको अभाव भएको शहरलाई सफा पानी उपलब्ध... थप हेर्नुहोस्

चौरलाई चौतारो, साधुलाई सुली !

२०७६ भाद्र २४

ताजा नेपाल

काठमाडौं । आईजीपी सर्वेन्द्र खनालले केन्द्रमा बसेर प्रहरीलाई ‘गाउँ टोल नगरी, नेपाल प्रहरी’ भन्ने स्लोगन बनाएर के गर्नु ? उनैले मन पराएका अपराधिक मानसिकताका निरीक्षक देवी पौडेल पोखरामा बदनाम भएपछि काठमाडौं परिसरको मुद्दाम... थप हेर्नुहोस्

मेलम्चीमाथि यस्तो छ षड्यन्त्र

२०७६ भाद्र २३

ताजा नेपाल

काठमाडौं । राजधानीको खानेपानीको समस्या देखाएर एसियाली विकास बैंकले दिएको ऋणले नेपालीको टाउको खाएको छ । उपत्यकामा मेलम्ची आउने सपना क्रमशः तुहाउन भ्रष्टहरू कम्मर कसेर लागेका छन् । एडिबीबीको ऋण काठमाडौं उपत्यका खानेपानी व्... थप हेर्नुहोस्

राजनीतिक संरक्षणले मौलाएको लूट

२०७६ भाद्र २३

ताजा नेपाल

काठमाडौं । फाइल बढुवा इञ्जिनियरले सडकको स्तर बचाउने भन्दा आफैं ठेकेदार भए जसरी सिमेन्ट, रड, ढुंगा, गिटी, बालुवासम्मको जबर्जस्त व्यापार गर्दा ऊ आफैं सहभागी सडक कति स्तरीय होला ? सडकमा प्रगतिशिल खेमाका इञ्जिनियरहरू कम छन् ... थप हेर्नुहोस्

नक्कली बिल बनाएर कपडाको तस्करी

२०७६ भाद्र २२

ताजा नेपाल

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट एपीएफ टोलीले भाद्र २० गते करीव दुई लाख ६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । बिराटनगरबाट कटारीतर्फ आउँदै गरेको ना ५ ख ११३३ नम्बरको यात्रुवाहक बसमा ... थप हेर्नुहोस्

त्यो सत्यलाई कसले बुझिदिने ?

२०७६ भाद्र २२

ताजा नेपाल

काठमाडौं । पर्यटनवर्ष आउन लागेको छ महिनासम्म विभागीय मन्त्री थिएनन् । सरकार २०२० मा २० लाख पर्यटक भिœयाउने भन्छ । तर बुटीक एयरपोर्टको हालत सुधार्न नागरिक उड्डयन प्राधिकरणले एयरपोर्ट स्तरोन्नति काम रात्रि कालिन उडान रोकेर... थप हेर्नुहोस्

खाने ठाउँमै सबैको नजर

२०७६ भाद्र २२

ताजा नेपाल

काठमाडौं । चाडपर्व शुरु हुनासाथ सीमा क्षेत्रमा राजश्व छलेर सामान भिœयाउने अभियान नै शुरु भएको छ । नेपालगञ्जका व्यापारहिरूले त भन्सार प्रमुखलाई प्रहरी र सशस्त्र प्रहरीका जिल्ला कमाण्डर एसपीहरूलाई समेत उपस्थित गराएर ज्ञापन... थप हेर्नुहोस्

टानको अध्यक्षमा खुमबहादुर

२०७६ भाद्र २१

ताजा नेपाल

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३... थप हेर्नुहोस्