Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सेयर बजारमा उछाल,४५.९८ अंकले बढ्यो नेप्से

२०८० पुष ३

ताजा नेपाल

काठमाडौं , सेयर बजार बढ्नेक्रम जारी छ। सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४५.९८ अंकले वृद्धि भएर २१०६.४८ विन्दुमा पुगेको छ। यो वृद्धिदर २.२३ प्रतिशत हो। यसअघि साताको पहिलो कारोबार दिन आइतबार नेप्से २८ अं... थप हेर्नुहोस्

सेयर बजार २०६० विन्दुमा, कारोबार रकम झण्डै एक वर्ष यताकै उच्च

२०८० पुष २

ताजा नेपाल

२ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएकोम... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

२०८० पुष २

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष अध्यक्ष ढकालले पद तथा गोपनीयताको सपथग्रहण लिएका हुन् । नेपाल ... थप हेर्नुहोस्

शहरमा धुँवा उडाउन अदालतको अनुमति

२०८० मंसिर ३०

ताजा नेपाल

काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले काठ... थप हेर्नुहोस्

व्यापारीको मनोमानीमै चलेको मुलुक

२०८० मंसिर ३०

ताजा नेपाल

काठमाडौँ । परनिर्भरता बढ्दै गएपछि अरुकै भरमा बाँच्नुको विकल्प हुँदैन । मूल्य अभिवृद्धि कर भ्याट विवादले व्यवसायीले गत मंसिर १९ देखि प्याज आयात र बिक्री गरेनन् । व्यवसायीले आयात नगर्दा कालीमाटी फलफूल तथा तरकारी बजार विकास... थप हेर्नुहोस्

सेयर बजार ३८ अंकले वृद्धि

२०८० मंसिर २६

ताजा नेपाल

सेयर बजार २ हजार बिन्दुनजिक, तीन घण्टामा ३८ अंकले वृद्धि, करिब ३ अर्बको कारोबार सेयर बजार २ हजार बिन्दुनजिक, तीन घण्टामा ३८ अंकले वृद्धि, करिब ३ अर्बको कारोबार काठमाडौं। सेयर बजार परिसूचक मंगलबार उकालो लागेको छ। बज... थप हेर्नुहोस्

अस्ट्रेलिया जान छैन त्यति सजिलो

२०८० मंसिर २६

ताजा नेपाल

काठमाडौं । अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको संख्या आधा घटाउने जनाएको छ। देशको बिग्रिएको आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यस्तो गर्न लागिएको अस्ट्रेलियन सरकारले ज... थप हेर्नुहोस्

चिनियाँ प्याज छिर्ला त नेपाली भान्सामा ?

२०८० मंसिर २६

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा प्याजको अभाव देखिएको बेला नेपाली आयातकर्ताहरूले चीनबाट प्जाज ल्याउन लागिएको व्यवसायीहरूले बताएका छन्। यद्यपि उनीहरूले लागत कम पर्ने भएकाले भारतबाटै प्याज ल्याउन वातावरण बनाउन कूटनीतिक पहलका लागि ... थप हेर्नुहोस्

धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

२०८० मंसिर २६

ताजा नेपाल

काठमाडौं। वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ। दक्षिण कोरियामा उत्पादनमुलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित ‘सीप बिल्डिङ’मा... थप हेर्नुहोस्

प्रभु बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच संझौता

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं। प्रभु बैंकका ग्राहकहरुले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन्। बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र प्रभु बैंकका प्रमुख बजार ... थप हेर्नुहोस्