Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

राप्रपा फुटको सघारमा लिङ्देन छोडेर प्रसाईंको लाइनमा जोडिदै धवलशम्शेर गुरुप

२०८३ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं । देशको प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा विभाजनको डिलमा पुगेको छ । विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग असहमति राख्दै महामन्त्री डा.धवलशम्शेर राणा नेतृत्वको समूह पार्टीबाट बाहिरि... थप हेर्नुहोस्

बजेटबारे पत्रकारसँग छलफल गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

२०८३ जेष्ठ १७

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित मन्त्रालयको सुवर्ण हलमा पत्रकारहरूस... थप हेर्नुहोस्

सेयर र घरजग्गा कारोबारमा पुँजीगत लाभकर वृद्धि, लगानीकर्तामाथि थप करभार

२०८३ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । सरकारले सेयर बजार र घरजग्गा कारोबारबाट प्राप्त हुने नाफामा लाग्ने पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) बढाएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत आर्थिक विधेयकमार्फत आयकर ऐन संशोधन गर्दै सरकारले लाभक... थप हेर्नुहोस्

इजरायलले २३ सय नेपाली कामदार लैजाने

२०८३ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । नेपालबाट इजरायलले २ हजार ३ सय कामदार लैजाने भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारका रूपमा २ हजार ३ सय नेपाली कामदार लै... थप हेर्नुहोस्

सिलिङभन्दा माथिको बजेट ल्याउने तयारी

२०८३ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २२ खर्ब रुपैयाँभन्दा ठूलो आकारको बजेट ल्याउने तयारीमा जुटेका छन् । राष्ट्रिय योजना आयोगले दिएको बजेट सिलिङभन्दा करिब ३ खर्ब बढी... थप हेर्नुहोस्

तीन वर्षपछि कर्मचारीको तलब बढाउने तयारी

२०८३ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ। विगत तीन वर्षदेखि तलब वृद्धि नभएको अवस्थामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको सेवा–सुविधा सुधारलाई बजेटको ... थप हेर्नुहोस्

१० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख बजेट खर्च

२०८३ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले कुल विनियोजित बजेटको करिब ६० प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पहिलो १० महिनामा सरकारले रु ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख खर्च गरे... थप हेर्नुहोस्

 ट्रम्प र सी जिनपिङबीच उत्कृष्ट व्यापार सम्झौता

२०८३ जेष्ठ १

ताजा नेपाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच उत्कृष्ट व्यापार सम्झौता भएको दाबी गरेका छन् । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन... थप हेर्नुहोस्

सरकारलाई ठेकेदारहरूको ७ दिने अल्टिमेटम  सुधार नगरे आयोजना ठप्प पार्ने

२०८३ बैशाख २२

ताजा नेपाल

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेप नगरे देशभरका आयोजना ठप्प पार्ने चेतावनी दिएको छ । ३२ हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध रहेको यस छाता संगठ... थप हेर्नुहोस्

अन्तत राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

२०८३ बैशाख २२

ताजा नेपाल

२२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनस् राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्य... थप हेर्नुहोस्