Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

आज पनि घट्यो सुनको मूल्य

२०८० पुष २६

ताजा नेपाल

सुनको मूल्य फेरि तोलामा २ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १८ हजार ३ सय र तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको हो। बिहीबार चाँदीको मूल्यमा भने परिवर्तन भएको... थप हेर्नुहोस्

नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

२०८० पुष २५

ताजा नेपाल

काठमाडौ। नेपाल पुनर्बीमा कम्पनीमा आफ्नो नाममा रहेकोमध्ये १५ लाख कित्ता सेयर विशाल ग्रुपले बिक्रीमा राखेको छ। ग्रुपको नाममा रहेकोमध्ये १५ लाख कित्ता संस्थापक सेयर मंगलबार बिक्रीमा राखिएको हो। बिक्री प्रबन्धक एनआईसी ... थप हेर्नुहोस्

नारायणी डेभलपमेन्ट बैंकलाई धितोपत्र बोर्डले हकप्रद निष्कासनका लागि दियो स्वीकृति

२०८० पुष २३

ताजा नेपाल

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ। बैंकले पुस १९ गते बोर्डबाट हकप्रद निष्कासनका लागि स्वीकृति पाएको हो। योसँगै बैंकले छिट्टै २६ लाख २४ हजार ६७६... थप हेर्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्सले ५.२६ प्रतिशत लाभांश दिने

२०८० पुष २३

ताजा नेपाल

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव गरेको छ। पुस १६ गते बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णयले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई बोनस सेयर तथा नगद लाभांश दिने निर्णय गरेको हो। कम्प... थप हेर्नुहोस्

सनराइज र लक्ष्मी क्यापिटल मर्ज भएर बन्यो एलएस क्यापिटल

२०८० पुष २३

ताजा नेपाल

काठमाडौं। सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एकआपसमा गाभिएर सोमबारबाट एलएस क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु गरेको छ। एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लि... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छात्रालाई छात्रवृत्ति

२०८० पुष १७

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ। ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति क... थप हेर्नुहोस्

गभर्नर अधिकारीको शैक्षिक योग्यतामामाथि आज पेशी

२०८० पुष १३

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ गर्न शुक्रबारका लागि पेसी तोकिएको छ। गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँद... थप हेर्नुहोस्

सुन राखेर नबिल बैंकबाट एक घण्टामा १० लाख रुपैयाँसम्म ऋण लिन सकिने

२०८० पुष १२

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले सुन धितो राखेर तुरुन्तै ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ । आफूलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखि एक घन्टाभित्र पाउने गरि बैंकले यस्तो ऋण योजना ल्याएको ... थप हेर्नुहोस्

डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाउने थप दुई उद्योगको बिजुली काटियो

२०८० पुष ९

ताजा नेपाल

काठमाडौँ । डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको जनाउँदै नेपाल विद्युत् प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ । प्राधिकरणको परासी वितरण केन्द्रले आज सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । प्राधिक... थप हेर्नुहोस्