Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

धितोपत्र बोर्डको अध्यक्ष छान्न श्रेष्ठको संयोजकत्वमा समिति गठन

२०८० माघ ५

ताजा नेपाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले डा. श्रेष्ठको संयोजकत्वमा समिति गठन गर... थप हेर्नुहोस्

ऊर्जा उद्यमीलाई सुरक्षामा कुनै पनि कमि हुँदैन : श्रेष्ठ

२०८० माघ ४

ताजा नेपाल

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा उद्यमीले देश विकासमा समेत योगदान गरिरहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को बिहीबार काठमाडौंमा आयोजित २४ औं वार्षिकोत्सवमा बोल्दै उन... थप हेर्नुहोस्

भारतले चामल बिक्रीमा अंकुश लगाउँदा १५ वर्षयताकै उच्च वृद्धि

२०८० माघ ४

ताजा नेपाल

विराटनगर। विश्‍वको दोस्रो ठूलो उत्पादक तथा पहिलो निर्यातकर्ता देश भारतले निकासीमा अंकुश लगाउँदा चामलको मूल्य विश्‍वबजारमा अकासिन पुगेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओका अनुसार गैर बासमती... थप हेर्नुहोस्

आतंकवादी अड्डामा इरानले गर्‍यो मिसाइल आक्रमण

२०८० माघ ४

ताजा नेपाल

काठमाडौं । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स आईआरजीसीले हालै आफ्नो देशविरोधी आतंकवादी हमलाको जवाफमा सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा मिसाइल आक्रमण सुरु गरेको छ । आईआरजीसीले दक्षिणपूर्वी इरानी प्रान्त केरमा... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

२०८० माघ ४

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकले बिगमार्टमा गर्ने खरिदमा १०% छुट पाउने भएका छन्। बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले १०% छुट पाउने भएका हुन्। आफ्ना क्रेडिट कार्ड बाहकहरुलाई लाभ होस् भनी ब... थप हेर्नुहोस्

घोराही सिमेन्टले १५ प्रतिशत लाभांश दिने

२०८० माघ २

ताजा नेपाल

काठमाडौं । घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १... थप हेर्नुहोस्

आईएमई ग्रुपद्वारा मोटुलको ‘डिलर मिट’

२०८० माघ २

ताजा नेपाल

काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले डिलर्स मिट सम्पन्न गरेको छ। होटल एभरेष्टमा सम्पन्न सो डिलर मिटमा उपत्यकाका विभिन्न डिलरहरूको सहभागिता रहेको थियो। सो अव... थप हेर्नुहोस्

एक महिनापछि धकेलियो ईपीएस भाषा परीक्षा

२०८० माघ १

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियामा औधोगिक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा एक महिना पछि धकेलिने भएको छ। यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते (जनवरी २०) देखि परीक्षा सञ्चालन गर्ने सहमती भएपनि उक्त... थप हेर्नुहोस्

सेयर बजारमा, नेप्से ३१.६२ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

२०८० पुष २९

ताजा नेपाल

काठमाडौं। बैंकहरुले ब्याजदर घटाएको प्रभाव सेयर बजारमा परेको छ। ऋणको माग नभएपछि बैंकहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएको प्रभावस्वरुप नेप्से परिसूचक आइतबार ३१.६२ अंकले बढेको छ। नेप्से २१२०.६२ विन्दुमा पुगेको छ।... थप हेर्नुहोस्

१८ वटा वाणिज्य बैंकले निर्धारण गरे ब्याजदर, सिटिजन्सको ब्याजदर सबैभन्दा धेरै

२०८० पुष २९

ताजा नेपाल

काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र निक्षेपको वृद्धि भन्दा कर्जाको वृद्धि लगातार न्यून भएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् । गत ... थप हेर्नुहोस्