Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

एमाले महासचिवमा बढ्यो रस्साकस्सी

२०८२ मंसिर २८

ताजा नेपाल

काठमाडौँ । ११औँ महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुव्वा गुरुङलाई आफ्नो निवासमा बोलाए । ओलीले बोलाएका नेतत्रय ११ औँ महाधि... थप हेर्नुहोस्

महाधिवेशनस्थलमा विशेष सुरक्षा व्यवस्था

२०८२ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको महाधिवेशन उद्घाटनस्थलमा कुनै पनि अप्रिय घटना ह... थप हेर्नुहोस्

उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी मिड्दै

२०८२ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटले दोस्रो संस्करणमा नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् । फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँ... थप हेर्नुहोस्

आजबाट एमालेको ११ औं महाधिवेशन

२०८२ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्... थप हेर्नुहोस्

ओली र लेखकको बयान अर्को साता

२०८२ मंसिर २६

ताजा नेपाल

काठमाडौं । भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुगेको छ। अब आयोगले तीन जनाको मात्रै बयान लिन बाँकी छ। ती हुन्– प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन... थप हेर्नुहोस्

अर्बको चासो भएन, १३ करोडको चिन्ता

२०८२ मंसिर २६

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचार जति गरे पनि पार्टीका नेतालाई बुझाएर पदको सुरक्षा गर्ने र झन उपद्रो मच्चाउने बहादुर मध्येका एक हुन् नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारी । जसले ९ तहमा रहँदा ११औं तहका प्रताबबाबु ति... थप हेर्नुहोस्

भ्रष्टाचारकी कुलदेवी बोकेर गन्हाउँदैछन् गगन

२०८२ मंसिर २६

ताजा नेपाल

काठमाडौं । कुनै पनि पद लिने फुट्ने भन्दा जुट्ने गर्नुपर्छ । समझदारी गर्दा उमेर समूह, पारिवारिक पृष्ठभूमि जति महत्व हुन्छ त्यो रुपमा कोइराला वंशबाट फुत्केको काँग्रेसले युवाको त्यो महत्वकांक्षा कति बुझ्यो ? युवा भनिएका गगन... थप हेर्नुहोस्

भिजिट भिसा प्रकरणमा लेखकमाथि अनुसन्धान

२०८२ मंसिर २५

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचारको आरोप अनुसन्धान भइरहेको जनाएको छ । अख्तियारले भिजिट भिसा प्रकरणमा विशेष अदालतमा पेश गरेको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक... थप हेर्नुहोस्

देउवासँगको भेटको परिणाम विस्तारै आउने छन्

२०८२ मंसिर २५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जमा भएको भेटका परिणामहरू बिस्तारै आउने बताएका छन् । बिहीबार काठमाडौंमा सम्पादकहरूसँग आयोजित अन्तरक्रियाक... थप हेर्नुहोस्

जेनजीको लिखित सम्झौतामा के छ ?

२०८२ मंसिर २५

ताजा नेपाल

काठमाडाैं । सरकार र जेनजी प्रतिनिधिबीच भदौ २३ र २४ गतेको जनआन्दोलनसम्बन्धी राजनीतिक गतिविधिमा सहभागी भएकै कारण कसैलाई पनि फौजदारी अनुसन्धान वा अभियोजन नगर्ने सहमति भएको छ। बुधबार साँझ सिंहदरब... थप हेर्नुहोस्