Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गायिका एलिनाको वैशाख ५ मा बिहे पक्का

काठमाडौं । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग लगन गाँठो कस्ने भएकी छन् । यो जोडीले दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको हो । कार्यक्रमका लागि अहिले चितवनमा रहेकी एलिनाले वैशाख ५ गते विवाह गर्ने पक्का भएको जानकारी दिएकी छिन् । उनले भनिन्, झापाबाट विवाह गर्ने पक्का भएको छ । विवाहको योजना पहिलादेखिकै हो । केही समयअघि विष्णुसँगको प्रेम सम्बन्धमा दरार आएको विषय झुटो भएको समेत उनले बताइन् उनले भनिन्, हामी दुवैले केही भनेका थिएनौं त्यसै सम्बन्ध बिग्रियो भन्ने चर्चा भयो । एलिनाका अनुसार विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । उतै भेटघाट भएर दुई जनाबीच निकटता बढेको एलिनाको भनाइ छ ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल