Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

विश्वप्रकाशले लगाए उत्तरकोरियाली शैली अपनाएको आरोप

२०८३ बैशाख २४

ताजा नेपाल

काठमाडौं — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर सरकार र सत्ता साझेदार दलहरूमाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा उनले सरकारका भनाइ र व्यवहारबीच तालमेल ... थप हेर्नुहोस्

तीन दिनपछि खुलेको बिपी राजमार्ग फेरी बन्द

२०८३ बैशाख २४

ताजा नेपाल

काभ्रेपलाञ्चोक । बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि बिहान १० बजेसम्म खुलेको थियो भने पानीको बहाव बढेसँगै फेरी बन्द भएको छ । सुचना अधिकारी सुमन राज अधिकारीका अनुसार अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सव... थप हेर्नुहोस्

असारअघि प्रधानमन्त्री बालेन्द्र विदेश भ्रमणमा नजाने

२०८३ बैशाख २४

ताजा नेपाल

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह सरकारले गठन भएको पहिलो १०० दिनसम्म कुनै पनि विदेश भ्रमण नगर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयका अनुसार उनले सरकारको प्रारम्भिक तीन महिनालाई देशभित्रै परिणाम... थप हेर्नुहोस्

आज संवैधानिक परिषदको बैठक

२०८३ बैशाख २४

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ । बैठक अपराह्न ५ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।संवैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा... थप हेर्नुहोस्

युवाको बर्चश्वमाथि योजनाबद्ध असहयोग

२०८३ बैशाख २४

ताजा नेपाल

काठमाडौं । शक्तिका लागि संगठन चाहिन्छ, दलीयताको शक्ति कार्यकर्ता पंक्ति हुन्छ । तर काँग्रेसमा सधैं शक्तिको पछि लागेर आफ्नो अस्तित्व जोगाएका कृष्ण सिटौला यस पटक नांगिए । सिटौलाको टिमबाटै १३ औं महाविधेशनदेखि विद्यार्थी राज... थप हेर्नुहोस्

राष्ट्रपतिले सघाउँदा सरकार फुरुक्क

२०८३ बैशाख २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको छुद्रता प्रदर्शन नगरी आफ्ना योजना सफल पार्ने गरी भएका भित्री तयारीले हिजोका रैथानेहरू जिल्लिएका छन् । प्रधानमन्त्री, संसद, अदालत र जनताप्रति जिम्मेवार हुन्छ । दुई तिहाईको सरकारका ... थप हेर्नुहोस्

एउटै वडाका दुई विद्यालय विस्थापित

२०८३ बैशाख २३

ताजा नेपाल

काठमाडौं । अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउने अभियानमा सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा संघीय राजधानी काठमाडौंको एउटै वडाका दुई विद्यालय विस्थापित भएका छन् । काठमाडौंको बालजुमा नेपाल सरकारको मान्यताप्राप्त सामु... थप हेर्नुहोस्

पिआईडीको उजुरी हेल्लो सरकारमा

२०८३ बैशाख २३

ताजा नेपाल

काठमाडौं । स्थायी कर्मचारीहरूलाई पाखा लगाएर करार कर्मचारीहरूलाई खरिद, लेखा, स्टोर र ठेक्कापट्टा मूल्यांकन तथा दर्ता चलानीजस्ता अति सम्बेदनशिल ठाउँमा जिम्मेवारी दिएर आयोजना निर्देशक तथा आयोजना उपनिर्देशकहरूले आफ्ना मान्छे... थप हेर्नुहोस्

एक्सनमा अघि बढ्यो सरकार

२०८३ बैशाख २३

ताजा नेपाल

काठमाडौँ । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीहरूको ट्रेड युनियन अधिकार खारेज गरेसँगै सरकारी कार्यालयहरूमा रहेका युनियनका कार्यालयहरू बन्द गराउने प्रक्रिया सुरु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले... थप हेर्नुहोस्

फौज सुध्रियो, अदालत सुध्रिएन ?

२०८३ बैशाख २३

ताजा नेपाल

काठमाडौं । माओवादीले जसरी फौजी समूहको ऐन कानुन तोड्ने र हस्तक्षेप गर्ने गरेन त्यस्तै शैली र व्यवहार फौजभित्र रास्वपाले देखायो । काँग्रेस, एमाले त सिपाही र हवाल्दासँग पनि पैस खाएर सरुवा बढुवा गर्थे । आईजीपीका लागि ९ करोड ... थप हेर्नुहोस्