Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

यस्तो भद्रगोलमा फर्किएलान् राजा

२०८१ चैत्र ९

ताजा नेपाल

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि आफ्नै नेतृत्वमा आन्दोलन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फेरि भाँडभैलो भएको छ। पुराना पञ्च नेता नवराज सुवेदीको नेतृत्वमा गठित ‘संयुक्त जनआन्दोलन समिति’ला... थप हेर्नुहोस्

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

२०८१ चैत्र ८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने ... थप हेर्नुहोस्

२०८४ सम्म प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा

२०८१ चैत्र ८

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालसम्म प्रधानमन्त्री हुने दौडमा नरहेको बताएका छन्। शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउनका ला... थप हेर्नुहोस्

मैले चाँडै बोल्ने समय आउँदैछः रवि लामिछाने

२०८१ चैत्र ८

ताजा नेपाल

ललितपुर । रास्वपा सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं ज... थप हेर्नुहोस्

काठमाडौं अदालतको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि

२०८१ चैत्र ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन जाने भएका छन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालतले गरेको ... थप हेर्नुहोस्

चितवनमा स्वतन्त्रबाट स्ववियू सभापति जितेका प्रज्ज्वल क्रान्तिकारीमा प्रवेश

२०८१ चैत्र ८

ताजा नेपाल

काठमाडौं । चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्रबाट निर्वाचित स्ववियु सभापति प्रज्वल अधिकारी अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड र भरतपुर महानगरकी मेयर रेनु दाहाल... थप हेर्नुहोस्

राजाको स्वागतमै हल्लिएको मुटु आन्दोलन गरे के होला ?

२०८१ चैत्र ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले फागुन २५ गतेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत समारोह कसैका विरुद्ध नगरिएको बताएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले कसैका विरुद्धमा आन... थप हेर्नुहोस्

लुटाहाका विरुद्ध जनताको आक्रोश

२०८१ चैत्र ७

ताजा नेपाल

गणतन्त्रको जग भ्रष्टाचार र बेथितिमा केन्द्रीत छ । त्यही कारण पूर्व राजाको फिस्टे वक्तव्यले भ्रष्ट शिरोमणिहरूको होस गयो, फागुन २५ को प्रदर्शनले गणतन्त्रको संस्थापक माओवादी अध्यक्ष प्रचण्डको पनि सातो गयो । आफू प्रम हुँदाको... थप हेर्नुहोस्

ठूलालाई पोसेर जनता डस्दै सरकार

२०८१ चैत्र ७

ताजा नेपाल

काठमाडौं । केपी ओलीको चौथो कार्यकाल विवादमुक्त भएन । उनी प्रम भएदेखिनै देश र जनताले केही पाएन । केबल सरकारलाई विपक्षीमाथि दमन गर्न र राम्रा भन्दा हाम्रा काँधमा राखेर ब्यूरोक्रेसीमा हुँडलो मच्चाउने ध्यान छ । राज्यका तीन त... थप हेर्नुहोस्

धरानको पानीमा माफियाको लूट

२०८१ चैत्र ६

ताजा नेपाल

सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ आफै पनि केही गरौं भन्ने मान्छे हुन् । काठमाडौंका मेयर बालेन शाहको अहंकार र हर्कको अहंकारको अर्थ छैन । तर तिनले उठाएका मुद्दा ठिक छन । काम गर्नेलाई अधिकार नदिने कुण्डले, ... थप हेर्नुहोस्