Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

अमेरिकामा डरलाग्दो आँधी, २० जनाको मृत्यु

२०८१ चैत्र ३

ताजा नेपाल

एजेन्सी । अमेरिकामा आएको आँधीले २० जनाको ज्यान लिएको छ । विभिन्न राज्यमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा मिसाउरीका मात्र १२ जना छन्। दक्षिण पूर्वी राज्यका ... थप हेर्नुहोस्

शेखर र गगनलाई दक्षिणले मिलाउने

२०८१ चैत्र २

ताजा नेपाल

काठमाडौं । फूर्ति जति लगाए पनि ५ करोड ७७ लाख नेपाल स्काउटको भाडा नतिर्ने ऊर्जामन्त्री वर्तमान सरकारका प्रधानमन्त्रीका विश्वासिलो पात्र बनेका छन् । बीपी पुत्र शशांकको पार्टी चुनावमा १ सय करोड जोहो गर्न आफैंले परेकाले प्रा... थप हेर्नुहोस्

विद्याको सुझावमा के चल्थे ओली

२०८१ चैत्र २

ताजा नेपाल

काठमाडौं । जसले नेकपा फुटायो उसैलाई पुनः पार्टी एकताको जिम्मा लगाउने पूर्व राष्ट्रपति विद्या भण्डारीको सुझाव एमाले अध्यक्ष केपी ओलीले फिस्स बनाए, प्रम पदमा आफू पूरै समय रहने गरी दल विभाजन अध्यादेश ल्याउने तयारी गर्दा नेप... थप हेर्नुहोस्

काठमाडौं तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

२०८१ चैत्र २

ताजा नेपाल

काठमाडौं । काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार रा १ ख २६२२ नम्बरको टिपरले प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पनौती नगरपालिका ११ का ... थप हेर्नुहोस्

अमूल्य जीवनलाई धुवाँमा नउडाऔं

२०८१ चैत्र २

ताजा नेपाल

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्था धनकुटा शाखाको आयोजना तथा दुर्गा लक्ष्मी परोपकार संस्था, नेपाल भारत मैत्री संघ (नेफा) धनकुटा शाखा, लायन्स क्लब अफ बाग्मती क्यान्सर केयर सेन्टरको सह–आयोजनामा धनकुटा जिल्लाभरी सञ्चा... थप हेर्नुहोस्

धेरै चुरीफुरी गरे ठेगान लगाइदिने पूर्व राजालाई प्रचण्डको चेतावनी

२०८१ चैत्र १

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूल्ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइमारा’ को संज्ञा दिएका छन्। शुक्रबार माओवादी केन्द्र मेलम्ची नगरपा... थप हेर्नुहोस्

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

२०८१ चैत्र १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । यो बैठक शुक्रबार अपरान्ह ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समय बढिरहेको राजावादी दल र समूहको... थप हेर्नुहोस्

समाजवादी मोर्चाले १५ गते प्रतिकार सभा गर्ने

२०८१ चैत्र १

ताजा नेपाल

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ । आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर व... थप हेर्नुहोस्

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिन कानुन बनाइँदै सरकार

२०८१ चैत्र १

ताजा नेपाल

काठमाडौं । मुलुकको अर्थतन्त्रले संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि धान्न नसक्ने अवस्थामा पुगेका बेला सरकारले राज्यका पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेको छ। गृहमन्त्री रमेश लेखकको प्रस्त... थप हेर्नुहोस्

राप्रपालाई दुर्गा प्रसाईँको चुनौती

२०८१ चैत्र १

ताजा नेपाल

काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा सक्रिय मेडिकल व्यवसायी दुर्गा प्रसाईले राप्रपाका नेता कमल थापा र राजेन्द्र लिङदेनलाई लल्कारेका छन् । आफूलाई राप्रपाका नेताहरुले ‘गोठालो’ सम्झिएको भन्दै प्रसाईले... थप हेर्नुहोस्