Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

आज तराईका जिल्लामा होली उत्सव

२०८१ चैत्र १

ताजा नेपाल

काठमाडौं । पहाडमा बिहीबार मनाइएको होली उत्सव आज तराईका जिल्लामा मनाइँदैछ। तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ। रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा... थप हेर्नुहोस्

स्ववियु निर्वाचनमै खुट्टा कमाएका दल

२०८१ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला दलहरूको घोषणाविपरीत स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावमा भ्रातृ संगठनहरू धमाधम तालमेल गरिरहेका छन् । मिनी निर्वाचनका रुपमा लिइने त्रिभुवन विश... थप हेर्नुहोस्

आज उम्मेदवारी फिर्ता लिने दिन

२०८१ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को चुनावको लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १ बजेसम्मको समय दिइएको छ । चैत ५ गते हुने निर्वाचनको कार्यतालिका अनुसार २७ गते मनोनयन दर्ता गरेका... थप हेर्नुहोस्

होलीको दिन काठमाडौंका ट्राफिक चेकिङ कडा

२०८१ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं प्रहरी परिसरका अनुसार चेकजाँच र निगरानीका लागि २ हजार ७०० बढी प्रहरी खटाइएको छ । काठमाडौं उपत्यकामा होली मनाउनेहरु भ... थप हेर्नुहोस्

डीएसपी कार्की र बस्नेत एसपी बढुवामा सिफारिस

२०८१ फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । दुई जना प्रहरी नायव उपरीक्षक डीएसपी नायव उपरीक्षक एसपी बढुवाका लागि सिफारिस भएका छन् । जनपद प्रहरी समूहका दुई डीएसपीलाई सोही समूहको एसपी बढुवाका लागि सिफारिस गरिएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ । स... थप हेर्नुहोस्

एमालेमाथि सबैतिरबाट आक्रमण

२०८१ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली र व्यवहारले पार्टीभित्र द्वन्द्व त देखिएन तर पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई पुनः राजनीतिमा फर्किन भने सहज देखिँदैन । पार्टीका अध्यक्ष आफैं प्रधानमन्त्री छन् ।... थप हेर्नुहोस्

विद्याको सुझाव केपीको फुस्सा

२०८१ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । जसले नेकपा फुटायो उसैलाई पुनः पार्टी एकताको जिम्मा लगाउने पूर्व राष्ट्रपति विद्या भण्डारीको सुझाव एमाले अध्यक्ष केपी ओलीले फिस्स बनाए, प्रम पदमा आफू पूरै समय रहने गरी दल विभाजन अध्यादेश ल्याउने तयारी गर्दा नेप... थप हेर्नुहोस्

कहिले खुल्छ यिनको चेत

२०८१ फाल्गुन २८

ताजा नेपाल

जनताको चाहना, देशको आवश्यकता, कार्यकर्ता र पार्टीको योजनाहरूलाई कार्यक्रममा ध्यान दिने कसैले भएन । यो देशको साझा शत्रु भ्रष्टाचार, माफिया करण हो । तर शासकहरू आफैं माफिया, तस्करका सारथी बन्ने गर्छन् । मुलुकको आयश्रोतमा घो... थप हेर्नुहोस्

कहिले बन्ला सरकार जनप्रिय

२०८१ फाल्गुन २८

ताजा नेपाल

भाषण गर्न जति सजिलो छ व्यवहारमा उत्रन कठिन छ । सरकारको नेतृत्वमा पुगेकाहरूले बोल्छन् त्यो गर्ने भएको भए विवाद र आक्रोश बढ्ने थिएन । अहिले प्रधानमन्त्री केपी ओली आफू फतुर बनेका थुप्रै परिघटना छन् । बोल्ने गणतन्त्र व्यवहार... थप हेर्नुहोस्

वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा

२०८१ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्माले जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार डा। शर्मालाई नियुक्ति दिइएको हो । न्याम्स ऐन अनुसार उपकुलपति डा भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका... थप हेर्नुहोस्