Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

क्याम्पसमा विद्यार्थीको चुनावी माहौल शुरु

२०८१ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ संगठन दर्ता हुँदै छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघरसंगठन दर्ताको कार्यक... थप हेर्नुहोस्

अमेरिकासँग खनिज सम्झौता गर्न जेलेन्स्की तयार

२०८१ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युक्रेन र अमेरिकाको सम्बन्ध निरन्तर कायम रहने बताएका छन्। युक्रेन बचाउनका लागि लन्डनमा आयोजित युरोपेली देशको सम्मेलनको दौरान जेलेन्स्कीले सो कुरा बताएका हुन्। उनले यस... थप हेर्नुहोस्

ठगीको आरोपमा कल्पना गैरे बानेश्वरबाट पक्राउ

२०८१ फाल्गुन १८

ताजा नेपाल

काठमाडौँ । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे हुन् । जबरजस्ती चोरी गरेर ठग... थप हेर्नुहोस्

बैतडीमा गोली हानी युवकको हत्या

२०८१ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । बैतडीमा शनिबार राति गोली हानी युवकको हत्या गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका ८ चौसिलाका २३ वर्षीय सुरेन्द्र विष्टको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार चौसिल... थप हेर्नुहोस्

कलाकार चेत बहादुर सिंहको उपचारका क्रममा निधन

२०८१ फाल्गुन १८

ताजा नेपाल

कलाकार चेत बहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो । चेत बहादुर नेपाल चलचित्र कलाकार संघका पूर्व महासचिव समेत थिए । सिंहको उपचारका क्रममा काठमाडौंको टिचिङ अस्पतालमा निधन ... थप हेर्नुहोस्

गायक तथा संगीतकार ३१ वर्षीय विक्रम राईको निधन

२०८१ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं । गायक तथा संगीतकार विक्रम राइको असामयिक निधन भएको छ । आज बिहान राति करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ । तर, के कारणले निधन भएको भन्ने पुष्टि भइसकेको छैन । पोस्टमार्टमका लागि राईलाई टिचिङ अस्पताल प... थप हेर्नुहोस्

आजदेखि थप आन्दोलन गर्दै एलपी ग्यास उद्योग संघ

२०८१ फाल्गुन १८

ताजा नेपाल

काठमाडौं . नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरू गर्न लागेको जनाएक... थप हेर्नुहोस्

ट्रम्पलाई चुनौती दिएर हिँडेका जेलेन्स्कीलाई बेलायतले दियो २.८ अर्ब अमेरिकी डलर

२०८१ फाल्गुन १८

ताजा नेपाल

लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेटलाई अर्थपूर्ण बनाएका छन्। स्टेइमर र जेलेन्स्कीबीच ड... थप हेर्नुहोस्

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

२०८१ फाल्गुन १८

ताजा नेपाल

१८ फागुन, काठमाडौं । इजरायलले युद्धविरामको अवधि ४२ दिन बढाएको छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको हो । हमास र इजरायलबीच सन् २०२५ को जनवरी १९ देखि युद्धविराम कार्यान्वय... थप हेर्नुहोस्

अध्यादेश पास गर्न दल फटाउने तयारी

२०८१ फाल्गुन १७

ताजा नेपाल

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको छ । सत्ता साझेदार दल कांग्रेस एमालको सहमति अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयकलाई संसदमा अघि बढाउन लागिएको ह... थप हेर्नुहोस्