Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

मूर्खता नगर्न ज्ञानेन्द्रलाई प्रचण्डको सुझाव

२०८१ फाल्गुन २४

ताजा नेपाल

रौतहट । राजावादीहरूले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् ।... थप हेर्नुहोस्

घरेलु कामदार युवतीको मृत्युपछि परिवारलाई पत्तै नदिई मध्यराति शव जलाइयो

२०८१ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुटविकासको चोकका समयलाल गुप्ताकहाँ घरेलु कामदारका रूपमा काम गर्ने २१ वर्षीया संगीता चौधरी यही फागुन ९ गते एक्कासि बिरामी परिन्। निरन्तर रगत बान्ता गरेपछि उनलाई गुप्ताल... थप हेर्नुहोस्

सिलवाललाई सफाइ दिने विशेष अदालतविरुद्ध सर्वोच्च जाने अख्तियारको तयारी

२०८१ फाल्गुन २३

ताजा नेपाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत जाने भएको छ । विशेष अदालतले गत फागुन १८ गते सिलवालमाथिको आरोप पुष्टि हु... थप हेर्नुहोस्

महोत्तरीमा शीर्षनेताको जमघट

२०८१ फाल्गुन २३

ताजा नेपाल

महोत्तरी। आफ्नो जिल्लामा मुख्य दलका नेताको एकैचोटी जमघट हुँदा महोत्तरीमा उत्साह छाएको छ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक... थप हेर्नुहोस्

एमाले मोरङमा संस्थापनलाई धक्का

२०८१ फाल्गुन २३

ताजा नेपाल

मोरङ । नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबारदेखि सुरु मतगणना जारी छ। मतगणनामा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पछि परेको छ। ४३९ मतगणना गरिसक्दा अध्यक्षसहित प... थप हेर्नुहोस्

साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०८१ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । काठमाडौंको साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मानिस सुतिरहेकै कोठामा टिपर पस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। शुक्रबार बिहान पौन... थप हेर्नुहोस्

कुलमानलाई पदबाट हटाउनै पर्ने सरकारले के देख्यो कारण ?

२०८१ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ४ बुँदामा स्पष्टीकरण सोधेको छ। उनलाई पदबाट हटाउने प्रयोजनका लागि सोधिएको स्पष्टीकरणको जवाफ तीन दिनभित्र दिन पनि पत्रमा भनिएको छ। मन्... थप हेर्नुहोस्

सरकारलाई नटेर्ने कुलमानमाथि कारबाही हुन्छः मन्त्री खड्का

२०८१ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । ऊर्जा, जलस्रोत र सिंचाईमन्त्री दिपक खड्काले कुलमान घिसिङले कानुन नमान्ने गरेको र मन्त्रालयको निर्देशन तथा बारम्बारको पत्राचारलाई समेत नटेर्ने गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा आज विशेष समयमा मन्त्री खड्काल... थप हेर्नुहोस्

सरोज गुरागाईंलाई हाजिर नगराउने बालेनको अडान

२०८१ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर नगराउने अडान लिएका छन् । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै महानगरले अर्को प्रशासकीय अधि... थप हेर्नुहोस्

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

२०८१ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी हृदयघात भएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए । उपचारपछि शाह आज बिहान डिस्चार्च भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।... थप हेर्नुहोस्