Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

संसदको गतिरोध हटाउने प्रयासमा प्रचण्ड

२०८१ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । संसदको गतिरोध हटाउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जुटेका छन् । संसदीय छानबिन समिति बनाउन प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलबीच गत बिहीबार भएको मोटामोटी सहमतिको ड्राफ्ट भाँडिएपछि पुनः नयाँ सहमत... थप हेर्नुहोस्

बालुवाटारमा देउवा र प्रचण्डको घिनभूत छलफल

२०८१ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग सभापति शेरबहादुर देउवासहित प्रमुख प्रतिपक्षी दल का‌ग्रेसका नेताहरू अहिले छलफल गरिरहेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच आधा घण्टा शनिबार बिहान ९ बजेदेखि छलफल भइर... थप हेर्नुहोस्

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु

२०८१ जेष्ठ ५

ताजा नेपाल

गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्... थप हेर्नुहोस्

मधेश प्रदेशमा सरकार बनाउन विपक्षी दलको छलफल

२०८१ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । मधेश प्रदेशमा सरकारबाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी जसपा नेपालबाहेकको सरकार बनाउन छलफलाई तीव्र बनाएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वैकल्पिक सरकार गठनका लागि ... थप हेर्नुहोस्

संसदीय छानबिन समितिमै जुट्यो विपक्षी दलहरुको सहमति

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेको छ। संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेक... थप हेर्नुहोस्

डार्विनको ‘जीव विकास सिद्धान्त’ झुठो प्रमाणित

२०८१ जेष्ठ ४

ताजा नेपाल

गोपाल पाल्पाली आचार्य   ‘ईश्वरका हत्यारा’ नामबाट आरोपित बेलायतका प्रकृति शास्त्री चाल्र्स रोबर्ट डार्बिनले प्रतिपादन गरेको जीव विकासको सिद्धान्त लाई प्रमाणिक सिद्धान्त भनेर पढाइने गरिन्छ । उनले यो सिद्धान्... थप हेर्नुहोस्

कांग्रेसले सबै विपक्षीलाई बोलायो

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । संसदमा बढेको असमझदारीका बीच नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठक सकिएलगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । कांग्रेस सभापति ... थप हेर्नुहोस्

जेठ ७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । सरकार बनाउने र भत्काउने चक्रमै यो पाँच वर्ष बित्ने छाँटकाट देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने भएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपा... थप हेर्नुहोस्

धरौटीमा छुटे गायक रवि ओड

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका गायक रवि ओड रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार जिल्ला अदालतको आदेशमा ओड धरौटीमा बिहीबार साँझ ... थप हेर्नुहोस्

रविसँग निर्णायक छलफलमा प्रचण्ड

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । काँग्रेसको अडानले सत्ता गठबन्धन नै धरापमा पर्ने स्थिति आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप छलफल अघि बढाएका छन्। अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री ... थप हेर्नुहोस्