Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

अविरल वर्षा र पहिरोका कारण दर्जन सडक अवरुद्ध

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौँ । अविरल वर्षाका कारण खसेको पहिरोले १ दर्जन सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको... थप हेर्नुहोस्

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०८० श्रावण २३

ताजा नेपाल

काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ कालीखोलामा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । लेदो बिहान ५ः२० बजेबाट खस्न थालेको चितवन प्रहरीले जानकारी दिएको छ । अहिले सडक डिभिजन क... थप हेर्नुहोस्

श्रेष्ठले सम्हाले सर्वोच्चको नेतृत्व

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौं । न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त भए... थप हेर्नुहोस्

माधव नेपाल स्विटजरल्याण्ड प्रस्थान

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल स्विटजरल्याण्ड प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोज... थप हेर्नुहोस्

ललिता निवास प्रकरणमा तीन पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

२०८० श्रावण २२

ताजा नेपाल

काठमाडौँ । ललिता निवास प्रकरणको लहरो क्रमशः तानिँदै गएको छ । ललिता निवास प्रकरणमा मुछिएका तीन पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता व... थप हेर्नुहोस्

एनएमबि बैंकले बढायो नाफा, अन्य सूचकमा पनि प्रगति

२०८० श्रावण २१

ताजा नेपाल

काठमाण्डौ । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब २९ करोड रुपै... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नाफा सवा ७ अर्ब

२०८० श्रावण २१

ताजा नेपाल

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ९५ ... थप हेर्नुहोस्

चालमको मूल्य १२ वर्षयताकै उच्च स्तरमा

२०८० श्रावण २१

ताजा नेपाल

काठमाण्डौ । विश्व बजारमा पछिल्लो समय चामलको भाउ ह्वात्तै बढेको छ। मूल्य झन्डै १२ वर्षयताकै उच्च स्तरमा पुगेको छ। रोयटर्सको रिपोर्टका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ९एफएओ०ले एफएओको समग्र चामल मूल्य सूचका... थप हेर्नुहोस्

काठमाडौं तारकेश्वरको पहिरोमा बाबु–छोरीको मृत्यु

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनु... थप हेर्नुहोस्

रवि लामिछानेज्यू, तपाईंले चाहिँ कानुन मान्नु पर्दैन ?

२०८० श्रावण २१

ताजा नेपाल

काठमाडौं । विधि विधानको कुरा गर्नेले आफू पनि नियम कानुनको परिधिभित्र रहनुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् चितवन क्षेत्र नं. २ का प्रतिनिधि रवि लामिछानले महिलाहरूका लागि निःशुल्क सन्चालन गरेको बस... थप हेर्नुहोस्