Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बजारका केरा ज्यानमारा

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो। कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ... थप हेर्नुहोस्

उपत्यकाका अधिकांश अस्पताल मापदण्डविपरीत

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मापदण्डविपरित सञ्चालित अस्पतालहरुलाई कानुन बमोजिम कारवाही गरिने बताएका छन्। स्वास्थ्य मन्त्रालयले बिहीबार गरेको उपत्यकाका ८ वटा अस्पतालको अनुगमनपछि अनुगमन टोल... थप हेर्नुहोस्

सार्वजनिक जमिन हड्प्दै जर्नेल

२०८० श्रावण १९

ताजा नेपाल

काठमाण्डौ । नेपाली सेनाका तिनतारे जर्नेल सिताराम खड्का आफ्नै टोलभित्रको चन्द्रागिरी ९ को मच्छेगाउँमा आलोचित छन् । आफै अर्वपति जर्नेलले आफूसँग रहेको ६ रोपनी ३ आना जमिनसँगै जग्गा व्यवसायी राजेन्द्र शाक्यसँग मिलेर ७ रोपनी ९... थप हेर्नुहोस्

प्रचण्ड कामरेड, खै काँध थाप्ने सारथि

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रको बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनीहरुले पार्टीमा विधान सम्मेलन गरेर विशेष महाधिवेशनमा जानुपर्ने माग समेत गरेका छ... थप हेर्नुहोस्

राज्यसत्ताले नबुझेको पीडा : भविष्य खोज्न हिँडेका १२ हजार श्रमिक विदेशमै अस्ताए

२०८० श्रावण १९

ताजा नेपाल

काठमाडौं । यहाँ पाइला पाइलामा राजनीति हुन्छ आफ्नो कुर्सी र आफन्तका लागि । देशमा रोजगारी छैन, विदेशमा गएर पसिना बगाउन बाध्य छन् नेपाली युवा । वैदेशिक रोजगारीमा गएका नेपालीले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक डरलाग्दो छ। ... थप हेर्नुहोस्

सरकारलाई चाहिएन उच्चस्तरीय छानविन समिति

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ... थप हेर्नुहोस्

सरकार र सहकारी पीडितबीच यस्तो भयो सहमति

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । सहकारी पीडिसँग सरकारले ७ बुँदे सहमती गरेको छ। बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति भएको हो। यससँगै माइतीघरमा दुई महिनादेखि आन्दोलनमा रहेको सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन्। बिहीबार सिंहदरब... थप हेर्नुहोस्

छुटिन् अधिवक्ता भगवती पाण्डे

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । एक टेलिभिजन अन्तर्वार्ताका दौरान विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन्। काठमाडौं जिल्ला अदालतले उनलाई हिरासतमा राख्ने अनुमति नदिएपछि बुधबार नै पाण्डे रिहा भएकी हुन्। प्रहरी... थप हेर्नुहोस्

सरकारले संसद रोकेको ओलीको आरोप

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन्। पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब... थप हेर्नुहोस्

पार्टी नेतृत्वको माओवादीमा चर्को आलोचना

२०८० श्रावण १८

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री निवास ‘सामन्तवादको केन्द्र’ भएको भन्दै केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री दाहाल र सत्तामा गएका नेताहरू परिवारवादमा फसेको आरोप लगाएका छन् । उनीहरूले ... थप हेर्नुहोस्